Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, अशोज ४, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गाजा — हमासको सशस्त्र शाखा कास्साम ब्रिगेड्सले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको बिदाई तस्वीर सार्वजनिक गरेको छ जसमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश छ।

हमासले तस्वीरसँगै चेतावनी दिएको छ कि इजरायलले गरेको व्यापक स्थल र हवाई आक्रमणले बन्दीहरूको सुरक्षा खतरा मोलिरहेको छ। टाइम्स अफ इजरायलका अनुसार हमासले यो कदम बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन उठाएको हो।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

अल जजिराका अनुसार इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहर नियन्त्रणमा लिन र ध्वस्त पार्ने अभियान चलाइरहेका बेला हमासले तस्वीर सार्वजनिक गरेको हो। उक्त तस्वीरमा जीवित र मृत दुवै बन्दीहरूका अनुहार देखाइएको छ र सबैलाई रोन अराड भनेर क्याप्सनमा उल्लेख गरिएको छ।

रोन अराड सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन्। उनका वास्तविक अवस्थाबारे आजसम्म निर्णायक प्रमाण उपलब्ध छैन।

हमासले तस्वीरसँगै उल्लेख गरेको छ नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो। यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँग कुनै सम्झौता नगर्ने अडानलाई पुष्टि गर्छ।

इजरायली अधिकारीहरू विश्वास गर्छन् कि गाजामा अझै करिब २० जना बन्दी जीवित छन् भने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।

हमासले बन्दीहरू गाजाको विभिन्न टोल–छिमेकमा ‘छरिएर राखिएको’ दाबी गरेको छ र चेतावनी दिएको छ कि इजरायली आक्रमण तीव्र भएमा बन्दीहरूको जीवन जोखिममा पर्नेछ।

शनिबार लाखौं इजरायलीहरू सडकमा उत्रेर युद्ध रोक्न र सबै बन्दीलाई फर्काउने तुरुन्त सम्झौताको माग गर्दै प्रदर्शन गरे। यसअघि हमासले दुई इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो जसले अन्तर्राष्ट्रिय स्तरमा ठूलो आक्रोश सिर्जना गरेको छ।

Previous Post

भभया हिमालमा पहिलो सफल आरोहण

Next Post

प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श

प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

सोमवार, पुस ८, २०८१
राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो

सोमवार, मंसिर ३, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In