Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, अशोज ५, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएको १० दिन नाघिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन्। भदौ २७ गते सपथ लिएकी कार्कीले भदौ २९ गते ३ मन्त्री मात्र नियुक्त गरेकी थिइन्, तर त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

जेनजी आन्दोलन (भदौ २३–२४) पछि अचानक प्रधानमन्त्री बन्ने अवसर पाएकी कार्कीले पछिल्लो समय समाजका प्रतिष्ठित व्यक्तिहरूसँग निरन्तर छलफल गर्दै मन्त्री पदको प्रस्ताव गरिरहेकी छिन्। उनले अघिल्लो साता तिलगंगा आँखा अस्पतालमै पुगेर डा. सन्दुक रुइतलाई मन्त्री पदको प्रस्ताव गरेकी थिइन् तर रुइतले अस्वीकार गरेका थिए। त्यस्तै संविधानविद् डा. भिमार्जुन आचार्यले पनि प्रस्ताव नस्वीकारेको जनाइएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

यसैक्रममा कार्कीले नेपाली सेनाका पूर्व जर्नेल बालानन्द शर्मा, पाइलट विजय लामा, वैज्ञानिक महाविर पुनलगायतलाई समेत मन्त्री पदको अफर गरेकी छिन्। प्रस्ताव पाएकामध्ये महाविर पुनले सकारात्मक संकेत देखाएको बताइएको छ तर उनले अहिले नै खुलासा गर्न चाहेका छैनन्।

राजनीतिक व्यक्तित्वभन्दा बाहिरका विज्ञ र अहिलेसम्म विवादरहित व्यक्तिहरूलाई समेटेर बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनका निकट स्रोतले जनाएको छ।

Previous Post

हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये

Next Post

काठमाडौंमा यात्रुबाहक बस दुर्घटना २० भन्दा बढी घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडौंमा यात्रुबाहक बस दुर्घटना २० भन्दा बढी घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाउन्नेमा सडक दुईतर्फी सञ्चालन

दाउन्नेमा सडक दुईतर्फी सञ्चालन

मङ्लबार, अशोज १५, २०८१
दार्चुलामा निर्वाचन तयारी तीव्र १४१ मतदान केन्द्रमध्ये २२ अतिसंवेदनशील वर्गीकृत

दार्चुलामा निर्वाचन तयारी तीव्र १४१ मतदान केन्द्रमध्ये २२ अतिसंवेदनशील वर्गीकृत

सोमवार, मंसिर १, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In