Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, कार्तिक २, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता डा. तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले पार्टीमा रिफर्मेसन (सुधार)को एजेन्डा उठिरहेको बेला विस्तारित बैठक नै नबसी सचिवालय विस्तार गर्नु गलत भएको बताएकी हुन्। उनले लेखेकी छन् महाअधिवेशन कहिले गर्ने भन्ने निर्णयका लागि दुई हप्तामा हुन लागेको विस्तारित बैठक नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन, कार्यकारी नेतृत्व परिवर्तन र पुनर्गठन हो। शनिबार मात्रै रास्वपाले पार्टी विधानको धारा २६ अनुसार सचिवालयमा चार नयाँ सदस्य थपेको थियो। कार्यवाहक सभापति डीपी अर्यालले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्। यससँगै सचिवालय सदस्य संख्या १० बाट बढेर १४ पुगेको छ। डा. तोसिमाले नयाँ र वैकल्पिक शक्तिहरूलाई समेट्नका लागि पदहरू खाली राखिनु पर्नेमा जोड दिँदै सचिवालय विस्तार रोक्न आग्रह गरेकी छन्। उनका अनुसार पदहरू भरिएपछि नयाँ धारका व्यक्तिहरूलाई पार्टीमा ल्याउन कठिन हुन्छ। उनले पार्टीलाई थप लोकतान्त्रिक बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लेखेकी छन् हामी थप लोकतान्त्रिक हुन जरुरी छ। कार्यशैली सच्याउन जरुरी छ। संगठनका जरा–जराले अपनत्व महसुस गर्न सक्नुपर्छ। यसैबीच उनले कार्तिक १४ र १५ गते चितवनमा हुने केन्द्रीय समितिको विस्तारित बैठकमा भोटिङ अधिकार सुनिश्चित गर्न माग गरेकी छन्। उनले भनिन् भोटिङ राइट्स नदिने भए देशभरबाट चितवनसम्म बोलाएर निर्णयको अधिकार नदिने बैठकको औचित्य छैन। रास्वपाको विधान अनुसार, सभापतिले आफूसहित पदाधिकारी, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्यहरू मिलाएर २५ जनासम्मको सचिवालय गठन गर्न सक्ने व्यवस्था रहेको छ।

Previous Post

बैतडीको गढीस्थित प्राचीन जगन्नाथ बाबा मन्दिर धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल

Next Post

इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव भोलि नेपाल ल्याइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

सोमवार, कार्तिक १२, २०८१
दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सोमवार, मंसिर १०, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In