Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको गढीस्थित प्राचीन जगन्नाथ बाबा मन्दिर धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक १, २०८२
in FEATURED, TOP STORIES, धर्म
418 5
A A
0
बैतडीको गढीस्थित प्राचीन जगन्नाथ बाबा मन्दिर धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी जिल्लाको सदरमुकाम गढी धार्मिक, ऐतिहासिक, प्राकृतिक र पुरातात्त्विक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थानका रूपमा चिनिन्छ । अग्लो टाकुरामा अवस्थित प्राचीन जगन्नाथ बाबा मन्दिर यहाँको प्रमुख आकर्षण हो जहाँ नेपालभित्रका मात्र नभई भारतको उत्तराखण्डबाट समेत तीर्थयात्रीहरू दर्शनका लागि आउने गर्छन् ।

स्थानीय समाजसेवी भीरबहादुर चन्दका अनुसार साउन महिनाको चौथो सोमबार जगन्नाथ बाबाको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । यस समयमा मन्दिरमा दर्शनार्थीहरूको घुईँचो लाग्ने गर्छ ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

करीब ३०० वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर कालो पल्टन नामक पुरानो सैनिक कम्पनीसँग समेत सम्बन्धित मानिन्छ । त्यतिबेला मन्दिरका पुजारीलाई मासिक दुई मोहर दिने प्रथा रहेको तमसुकका आधारमा यो परम्परा पुष्टि भएको बताइन्छ ।

जगन्नाथ बाबा मन्दिरमा हाल नौहाट भट्ट र आइतका लेखक पूजारीका रूपमा कार्यरत छन् । विभिन्न जातजाति चन्द, ठगुन्ना, मार्कण्ड, कुँवर, बोहरा, कार्की, जोशी, पाण्डेय, भूल, तिरुवा आदिले आफ्नो आस्थाअनुसार पूजा अर्चना गर्दै आएका छन् ।

मन्दिर नजिकै नेपाली सेनाको उपस्थितिले यस स्थलको ऐतिहासिक महत्त्व झल्काउँछ । सेनाले आफ्नो स्थापना दिवस लगायत विशेष अवसरमा यहाँ पूजा गरी सलामी दिने प्रचलन छ । मन्दिरमा सङ्क्रान्ती, पूर्णिमा, नवरात्री, शिवरात्रि, साउन सोमबार तथा माघ महिनामा विशेष पूजा तथा जात्रा सञ्चालन हुने गर्छ ।

स्थानीय जनश्रुति अनुसार बाबा जगन्नाथ र देउलेक केदारबीचको गुरु–शिष्य परम्पराको कथा यस क्षेत्रको धार्मिक इतिहासमा उल्लेखनीय मानिन्छ । यसै पौराणिक प्रसङ्गले यहाँको आस्था र विश्वास अझ गहिरो बनाएको छ ।

गढीको टाकुराबाट दार्चुलाका हिमाल र भारतको उत्तराखण्डसम्म देखिने प्राकृतिक दृश्यले पर्यटकहरूलाई आकर्षित गर्छ । पर्यटकहरूले यहाँबाट ड्रोन क्यामेराबाट विभिन्न गाउँ र भौगोलिक सौन्दर्य कैद गर्न सक्ने भएकाले यो स्थान प्राकृतिक भ्यूटावरको रूपमा पनि परिचित छ ।

बैतडी जिल्लाको सांस्कृतिक, धार्मिक र प्राकृतिक चिनारीमा गढीस्थित जगन्नाथ बाबा मन्दिर आज पनि स्थानीय आस्था र पर्यटन सम्भावनाको केन्द्रका रूपमा स्थापित छ ।

Previous Post

गायिका चिजा तामाङ गोरखा सांस्कृतिक समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित

Next Post

तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन

तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रोल्पामा राष्ट्रपति रनिङ सिल्डबाट फर्कँदै गरेका विद्यार्थी सवार जिप दुर्घटना दुईको मृत्यु नौ गम्भीर घाइते

आइतवार, पुस २०, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा

मङ्लबार, भदौ २४, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In