Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सूर्यदेवको आराधना आरम्भ चारदिनीय छठ पर्व आजदेखि नहाय–खायसहित विधिवत् सुरू

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
418 5
A A
0
सूर्यदेवको आराधना आरम्भ चारदिनीय छठ पर्व आजदेखि नहाय–खायसहित विधिवत् सुरू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सूर्यदेवको आराधना तथा सन्तानको दीर्घायु, सुख–समृद्धि र कल्याणको कामनासहित मनाइने चारदिनीय छठ पर्व आजदेखि देशभर श्रद्धा र भक्तिपूर्वक रूपमा सुरू भएको छ।

पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ। आजको दिन ब्रतालुहरूले नदी, पोखरी वा खोलामा स्नान गरी शुद्ध भएर अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ।

भोलि आइतबार दोस्रो दिन ‘खरना’ मनाइनेछ। यस दिन साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट तयार गरिएको खीरलाई प्रसादस्वरूप ग्रहण गरी खरना विधि सम्पन्न गर्छन्।

तेस्रो दिन सोमबार छठको मुख्य दिन ‘साँझकारक’को रूपमा मनाइनेछ। यस दिन अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने परम्परा छ।

अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ। यो दिनलाई ‘पारन’ भनिन्छ।

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

Previous Post

कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि सिडिओको नेतृत्वमा बैठक

Next Post

अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

अर्घाखाँचीमा यात्रुबाहक गाडी दुर्घटना ९ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

देशभर चिसो बढ्दै, यस्तो छ आजको मौसम

मङ्लबार, अशोज २९, २०८१
६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

शुक्रबार, मंसिर १४, २०८१

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In