Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

तीन दिनदेखि बेपत्ता सुमो चालक दीपेन्द्र केसीको शव पाखेमारा भीरमा फेला

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, मंसिर १६, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसी तीन दिनदेखि सुमोसहित बेपत्ता रहँदा उदयपुरको कटारी-१४ पाखेमारा भीरमा मृत अवस्था भेटिएका छन्।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सोमबार साँझ सडकबाट करिब ३०० मिटर तल क्षतिग्रस्त अवस्थामा सुमो गाडी भेटिएको थियो। सोही क्षतिग्रस्त सुमोसँगै केसीको शव फेला परेको हो। प्रहरी टोलीले मध्यराति नै भिरबाट शव उठाई कटारी अस्पतालमा पोस्टमार्टमका लागि लगेको छ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

ना १ ज ५८१२ नम्बरको सुमो लिएर केसी मंसिर १३ मा उदयपुरको ताप्ली गाउँपालिका, रुपाटार जाने भन्दै निस्किएका थिए। रुपाटारमा विवाहका लागि जन्ती जान गाडी रिजर्भ भएकाले उनी एक्लै यात्रा थालेका थिए। शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री गरेपछि उनी सम्पर्कविहीन बनेका थिए।

केसीले कटारी-१४ घुर्मी नजिकसम्म पुगेको जानकारी श्रीमती सुशीला कार्कीलाई गराएका थिए। त्यसपछि फोन लागेपनि नउठेपछि स्थानीय, प्रहरी तथा परिवारले खोजी गर्दै आएका थिए। खोजीका क्रममा सिद्धिचरण राजमार्गअन्तर्गत कटारी-घुर्मी सडकखण्डको पाखेभीरमा उनको शव भेटिएको हो।

प्रहरीका अनुसार रातिको १२ बजेतिर दुर्घटना भएको अनुमान छ। वरपर घर-बस्ती नभएको तथा अनकन्टार भीर भएकाले घटना तुरुन्तै थाहा नपाइएको बताइएको छ।

Previous Post

मार्तडी बजारमा भीषण आगलागी दमकल अभावले नियन्त्रणमा कठिनाइ

Next Post

नख्खु कारागारबाट फरार कैदी दार्चुलामा पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

नख्खु कारागारबाट फरार कैदी दार्चुलामा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड

किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड

शुक्रबार, मंसिर ७, २०८१
दाङमा तिब्र गतिमा रहेकाे माेटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

दाङमा तिब्र गतिमा रहेकाे माेटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

सोमवार, कार्तिक १९, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In