Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रोल्पामा राष्ट्रपति रनिङ सिल्डबाट फर्कँदै गरेका विद्यार्थी सवार जिप दुर्घटना दुईको मृत्यु नौ गम्भीर घाइते

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, पुस २०, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रोल्पामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई फर्किरहेका विद्यार्थी सवार जिप दुर्घटना हुँदा दुई बालबालिकाको ज्यान गएको छ भने नौ जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-१ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर सोही पालिकाको वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप मंगलबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दुर्घटनामा सुनछहरी गाउँपालिका-४ स्युरीकी १२ वर्षीया दिपा पुन र १२ वर्षीय सुनिल विकको मृत्यु भएको रोल्पा प्रहरीले पुष्टि गरेको छ। गम्भीर घाइते अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका नौ जना विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ। रोल्पा प्रहरी प्रमुख बिरेन्द्रबिर विश्वकर्माका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा राति नै उद्धार गरी घाइतेहरूलाई सुलिचौर पुर्‍याइएको थियो। थप उपचारका लागि उनीहरूलाई बुटवल रिफर गरिएको छ।

एकै गाउँका दुई कलिला बालबालिकाको असामयिक निधनले स्युरी गाउँ शोकमा डुबेको छ। खेलकुदको खुसी बोकेर घर फर्कँदै गरेका विद्यार्थीहरूलाई यो दुर्घटनाले छिनभरमै पीडामा बदलिदिएको छ।

Previous Post

घोडाघोडी सिमसारमा जलपंक्षी गणना सुरु चरा सङ्ख्या घट्दो चिन्ता

Next Post

टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दंगीशरणमा करेन्ट लागेर रुखबाट खस्दा १ जना घाइते

दंगीशरणमा करेन्ट लागेर रुखबाट खस्दा १ जना घाइते

शुक्रबार, माघ १८, २०८१
दाङमा जुवाको खालबाट ७ जना पक्राउ

दाङमा जुवाको खालबाट ७ जना पक्राउ

बिहिबार, अशोज १७, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In