Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, पुस २०, २०८२
in Uncategorized
419 4
A A
0
लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

लम्की। लम्किचुहा नगरपालिका-३ मा पौष २७ गते ‘ट्र्यास कलेक्सन रेस’ प्रतियोगिता आयोजना हुने भएको छ। मैनादेवी फाउन्डेसनको आयोजनामा हुन लागेको उक्त कार्यक्रम वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता खुल्ला रूपमा आयोजना गरिनेछ, जसमा इच्छुक सबैले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

You might also like

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

मैनादेवी फाउन्डेसनले लामो समयदेखि काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘ट्र्यास कलेक्सन रेस’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत फोहोर व्यवस्थापन, सरसफाइ संस्कृतिको विकास र वातावरणीय जिम्मेवारीबारे समुदायलाई सचेत गराउँदै आएको फाउन्डेसनको भनाइ छ।

प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता भएमा कार्यक्रम अझ प्रभावकारी र सफल हुने अपेक्षा आयोजकको छ। विद्यार्थी सहभागिताले सरसफाइप्रति सकारात्मक सोच र व्यवहार विकास हुनुका साथै वातावरण संरक्षणप्रति उनीहरू थप आकर्षित हुने विश्वास गरिएको छ।

लम्कीमा आयोजना हुने उक्त प्रतियोगितामा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालको नेतृत्वमा टिम सहभागी हुने बताइएको छ। आयोजकले स्थानीय तह, युवा समूह तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

Previous Post

टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

Next Post

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेद्वारा उम्मेदवारी फिर्ता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेद्वारा उम्मेदवारी फिर्ता

रास्वपाको समानुपातिक सूचीबाट डा. अरनिको पाँडेद्वारा उम्मेदवारी फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

पूर्वी र मध्य क्षेत्रमा भोलिसम्म वर्षा र बदली

बिहिबार, अशोज १७, २०८१
गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

बुधबार, मंसिर १२, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In