Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक १५, २०८२
in FEATURED, TOP STORIES, धर्म
418 5
A A
0
हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी आज शनिबार सनातन धर्मावलम्बीहरूले तुलसी विवाह गरी श्रद्धा र भक्तिसाथ मनाइरहेका छन्।

आषाढ शुक्ल एकादशीका दिन तुलसी रोपेर चतुर्मासभर विष्णुप्रियाका रूपमा पूजा गर्ने र आज अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा रहेको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयनमा गएका भगवान् विष्णु आजका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। हरि अर्थात् विष्णु र बोधिनी अर्थात् उठ्ने भएकाले यस दिनको विशेष धार्मिक महत्त्व रहेको जनाइन्छ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीभन्दा आजको दिन गरिने स्नान, दान, तप, उपवास र भगवान् विष्णुको आराधनाले अक्षय फल प्रदान गर्छ। भगवान् कृष्णले युधिष्ठिरलाई पनि यस दिनको आराधना विशेष फलदायी हुने बताएको उल्लेख छ।

पञ्चाङ्गका अनुसार शनिबार राति २ बजेर ५६ मिनेटसम्म एकादशी तिथि रहनेछ। आजकै दिनदेखि भीष्म पञ्चक आरम्भ हुने भएकाले भक्तजनले पाँच दिनसम्म भगवान् विष्णुको विशेष पूजा–आराधना गर्ने परम्परा छ।

देशभरका नारायण मन्दिरहरूमा आज भक्तजनहरूको घुइँचो लागेको छ।

Previous Post

भक्तपुरमा बैकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ

Next Post

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

कञ्चनपुरमा बस दुर्घटना एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बुधबार, मंसिर ५, २०८१
श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिरमा कार्तिक ९ गते रात्रीकालीन भव्य जात्रा आयोजना हुने

श्री मालिकार्जुन लटिनाथ चाडि मन्दिरमा कार्तिक ९ गते रात्रीकालीन भव्य जात्रा आयोजना हुने

शनिबार, कार्तिक ८, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In