Monday, September 8, 2025
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

एसईईको ग्रेडवृद्धि परिक्षामा ९० हजार भन्दा धेरै विद्यार्थी फेल

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज ८, २०८१
in FEATURED, शिक्षा
419 4
A A
0
एसईईको ग्रेडवृद्धि परिक्षामा ९० हजार भन्दा धेरै विद्यार्थी फेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ  । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी रहेकोमा एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन्  ।

जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन्  । जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् । 

You might also like

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

Previous Post

प्रमुख प्रशासकीय अधिकृत खड्कालाई रुन्टीगढी गाउँपालिकामा स्वागत

Next Post

विश्वकप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दै

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

by Dailekh Karnali Television
आइतवार, भदौ २२, २०८२
कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद
FEATURED

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

by Dailekh Karnali Television
आइतवार, भदौ २२, २०८२
Next Post
विश्वकप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दै

विश्वकप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

उपचुनावका लागि मतपत्र छपाइको काम सकियो 

आइतवार, मंसिर ९, २०८१
आजदेखि निर्वाचन आचारसंहिता लागू

आजदेखि निर्वाचन आचारसंहिता लागू

आइतवार, मंसिर २, २०८१

Don't miss it

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

आइतवार, भदौ २२, २०८२
कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद
FEATURED

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

आइतवार, भदौ २२, २०८२
मङ्गलसेन–रामारोशन सडकखण्डमा बस दुर्घटना ५ जना घाइते
FEATURED

मङ्गलसेन–रामारोशन सडकखण्डमा बस दुर्घटना ५ जना घाइते

शनिबार, भदौ २१, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In