Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

८ वर्षदेखि अलपत्र बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज २९, २०८१
in FEATURED, समाचार
421 4
A A
0
८ वर्षदेखि अलपत्र बुटवलको सडक विस्तारमा फेरि ठेक्का सम्झौता
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुटवलको चौराहादेखि चिडिया खोलासम्मको सडक ०७३ मा ठेक्का सम्झौता भए पनि अझैसम्म निर्माण सम्पन्न भएको छैन । तीन किलोमिटर सडक खण्ड ठेकेदारले आठ वर्षदेखि अलपत्र पारेपछि नयाँ ठेक्का लगाइएको छ ।

पुरानो ठेकेदार कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारलाई जिम्मेवारी दिएको हो । डिभिजन सडक कार्यालय बुटवलका अनुसार बावुल दर्शन मालिका जेभीले निर्माणको जिम्मेवारी पाइसकेको छ ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सडक कार्यालय बुटवलका प्रमुख जिवेन्द्र मिश्राका अनुसार बुटवलको चौराहादेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का लागेको हो ।

यसअघिको कम्पनीसँग २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ०७३ चैत १७ मा ठेक्का सम्झौता भएको थियो । तर, सात वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो । अहिले एक वर्षमा काम सक्ने गरी ठेक्का लगाएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।

उनले भने, बुटवलको सडक हामीले ठेक्का तोडेपछि नयाँ ठेकेदारले पनि उस्तै ढिलाइ गरे भने त्यसको कुनै अर्थ रहन्न । त्यस कारणले समयमा सक्ने गरी सम्झौता गर्ने हो ।’

बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले बुटवलको सडक विस्तार लामो समयसम्म सम्पन्न हुन नसकेका कारण त्यसबाट स्थानीयवासीले बेहोरेको बताए । नयाँ ठेकेदारले सडक भत्काएर अलपत्र पार्ने काम गर्न नहुने उनको भनाइ छ । काम सुरु गरेपछि समयमै सम्पन्न गर्ने गरी ठेकेदारलाई जिम्मेवार बनाइनुपर्ने उनले प्रस्ट पारे ।

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बुटवल व्यापारिक ठाउँ भएकाले सडक निर्माणमा ढिला हुँदा त्यसको असर व्यापारीलाई सिधै पर्ने बताए । सडक भत्काएपछि अलपत्र पार्न नहुनेमा सचेत रहनुपर्ने उनको भनाइ छ । उनले विगतमा धेरै व्यापारीले सडकका कारणले दुःख पाएकाले अहिले सचेत बन्नुपर्ने बताए ।

बुटवल बेलियादेखि चिडिया खोलासम्म पर्ने ६ लेन सडक अहिले चौराहासम्म निर्माण सम्पन्न भइसकेको छ । अब चौराहदेखि चिडिया खोलासम्म निर्माण गर्दा सर्भिस लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ ।

बुटवल सिटी मार्केटलाई असर नपर्ने गरी सडकको दुवै किनारामा रेलिङ राखिने सूचना अधिकारी इन्जिनियर लम्सालले बताए ।

यहाँ फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइँदै छ ।

ग्रीनबेल्ट तथा स्टल कहाँ, कसरी राख्नेबारे छलफल गरेर व्यवस्थित रूपमा काम अगाडि बढाइने उनले खुलाए ।

अहिले भैरहवादेखि चौराहासम्म भएको जस्तै सडकमा हरियाली बढाउन बिरुवा हुनेछन् भने रातमा सहरको सुन्दरता बढाउन सडक बत्तीको व्यवस्था पनि गरिने उनले  खुलाए । 

Previous Post

आज दसैँको टीकाको चौंथो दिन, मान्यजनको हातबाट टीका लगाइँदै

Next Post

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बुधवारदेखि शनिवारसम्म ४ प्रदेशमा पानी पर्ने सम्भावना

बुधवारदेखि शनिवारसम्म ४ प्रदेशमा पानी पर्ने सम्भावना

सोमवार, अशोज १४, २०८१
आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

बुधबार, माघ १६, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In