Thursday, October 30, 2025
Date
बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

आज विश्व हात धुने दिवस 

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज २९, २०८१
in Uncategorized
419 4
A A
0
आज विश्व हात धुने दिवस 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

You might also like

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

नेपालले जित्यो टी-२०आई शृंखला मलेसियामाथि ३–२ को विजयी नतिजा

यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । डाक्टरहरुका अनुसार  साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।

विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय भएको उनीहरुको भनाइ छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को योजना तथा अनुगमन शाखा प्रमुख डा.महेश्वर प्रसाद यादवले बताउनुभयो । हात धुने चेतना अभिवृद्धिका लागि नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

Previous Post

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

Next Post

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

Uncategorized

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
Uncategorized

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
Uncategorized

नेपालले जित्यो टी-२०आई शृंखला मलेसियामाथि ३–२ को विजयी नतिजा

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by DailekhKarnali-Admin
बुधबार, पुस २४, २०८१
Next Post
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
५ वटा उद्योगले किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्यो, २९ वटाले अझै आनाकानी गर्दै

५ वटा उद्योगले किस्ता तिरेपछि प्राधिकरणले लाइन जोड्यो, २९ वटाले अझै आनाकानी गर्दै

सोमवार, कार्तिक १२, २०८१

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In