Monday, September 8, 2025
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, कार्तिक १४, २०८१
in FEATURED, समाचार, स्थानीय तह
418 5
A A
0
हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • ओमप्रकाश गुप्ता
  • १४ कार्तिक २०८१, बुधबार ०८:१२

ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती दाङको आयोजनामा बुधबार बधाई, स्वागत एवं स्नेह मिलन तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिका-१ पाखापानीमा सम्पन्न भएको छ ।

ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती पाखापानीका अध्यक्ष यमुना दिदीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले रहेक नागरिकमा आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको बताएका छन् ।

You might also like

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

अध्यक्ष विष्टले भाैतिक चिन्तनबादका कारण देशको देशमा ठुला ठुला आन्दोलन भएको उदाहरण दिदै अध्यक्ष विष्टले अब समाज तथा देशलाई सहि दिशामा लग्न पनि आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको बताएका हुन् । नेेतृत्वतहमा आध्यात्मिक चिन्तन भयो भने हरेक चिजको परिवर्तन सम्भव रहेको बताए । अध्यक्ष विष्टले अहिले समाज अराजता तिर गईरहेको प्रति चिन्ता व्यक्त गर्दै अब सवैमा आध्यात्मिक चिन्तनको विकास गर्न सुझाव समेत दिएका छन् ।

साथै अध्यक्ष विष्टले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित राप्ती उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूलाई टीका, फूलमाला सहित बधाई तथा स्वागत गरिएको थियो । सो अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवक्ता माधव तिमिल्सिनाले गरेका थिए ।

Previous Post

सरकारले सय दिनमा ४८ जना सुत्केरीको उद्धार गर्यो

Next Post

आज काग तिहार मनाइँदै

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
Next Post
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

सोमवार, माघ ७, २०८१
उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्

उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्

मङ्लबार, भदौ १७, २०८२

Don't miss it

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

सोमवार, भदौ २३, २०८२
पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In