Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, मंसिर २०, २०८१
in Uncategorized
420 4
A A
0
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० मंसिर

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार पाँच सयबढी उद्योग/व्यवसाय बन्द भएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पहिलो चौमासिकमा एक हजार पाँच सय २५ उद्योग/व्यवसायको लगत कट्टा गरिएको जनाएको छ ।

You might also like

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

जसमा उद्योगतर्फ सात सय ४२ र वाणिज्यतर्फ सात सय ८२ को लगत कट्टा भएको छ । उद्योग तथा वाणिज्यतर्फ हेर्दा सबै भन्दा धेरै गुल्मीमा दुई सय ८१ उद्योग÷व्यवसाय बन्द भएका छन् भने सबै भन्दा कम अर्घाखाँचीमा उद्योग व्यवसायको लगत कट्टा गरिएको छ । त्यसैगरी रुपन्देहीमा एक सय ३३, बाँकेमा दुई सय ५४, नवलपरासी पश्चिममा ८५, कपिलवस्तुमा एक सय पाँच, दाङमा दुई सय ६३, बर्दियामा एक सय २४, पाल्पामा एक सय ८१, प्युठानमा ३३, रोल्पामा ४८ र रुकुम पूर्वमा नौवटा साना उद्योग तथा व्यवसाय बन्द भएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनीले जानकारी दिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । नयाँ दर्ता गर्नेमा उत्साह देखिएको छैन तर लगत कट्टा बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको उद्योगीले बताउने गरेको घरेलु कार्यालयले जनाएको छ ।

Previous Post

रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

Next Post

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

by Dailekh Karnali Television
मङ्लबार, भदौ २, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Next Post
एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

बुधबार, अशोज २३, २०८१
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

रूपन्देहीमा दुःखद घटना सडक दुर्घटनामा दुईको मृत्यु

सोमवार, मंसिर २९, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In