Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, पुस ७, २०८१
in FEATURED, समाचार
425 4
A A
0
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
594
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

७ पौष

तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । गौखुरी माविका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार रविना र सुस्मिता हिजो शनिवारको बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।

You might also like

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

खोला किनारमा टिकटक बनाउने क्रममा उनीहरु चिप्लिएर खोलामा बगेका थिए । बगेका दुई जनाको बेलुका शव भेटिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख चिनिमाया तामाङले जानकारी दिनुभयो । उनीहरुको शव आज परिवारलाई बुझाउने तaयारी छ ।

Previous Post

रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता

Next Post

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

सोमवार, भदौ २३, २०८२
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

मङ्लबार, भदौ १७, २०८२

Don't miss it

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In