Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको खोजी चल्दै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, पुस ८, २०८१
in FEATURED, समाचार
419 5
A A
0
एनपीएलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ, अरूको खोजी चल्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलपछि समर्थकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । डोटीको सिलगढी नगरपालिका घर भई अहिले कीर्तिपुर बस्ने गणेश साउद र डोटीकै आदर्श गाउँपालिका घर भई कीर्तिपुर बस्ने अशोक साउदलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएपछि उनीहरुले जनकपुरका समर्थकमाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका साउदद्धयले अपमानजनक शब्द प्रयोग गरेको, साम्प्रदायिक सद्भाव विगार्न खोजेको र केही व्यक्तिलाई अभद्र व्यवहार गरेका थिए । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

You might also like

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

Previous Post

तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका खत्रीको मृत्यु

Next Post

आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
लुम्बिनीसहित केहि प्रदेशमा दुई दिन पानी पर्ने अनुमान

आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

मङ्लबार, माघ ८, २०८१
कान्द्रा नदीले बगाउँदा कैलालीमा ७० वर्षीया वृद्धाको मृत्यु

चितवनको त्रिशूली नदी किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला

बिहिबार, असार २६, २०८२

Don't miss it

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In