Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, पुस २२, २०८१
in FEATURED, समाचार
422 4
A A
0
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुरमा अडहर बारीभित्र भेटिए गाँजा तान्दै गरेका युवायुवती

तुलसीपुरमा अडहर (रहर) बारीभित्र दुई जना युवति र एक युवा भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. – ७ खर्चवा स्थित अडहर बारिभित्र लुकिछिपी गाँजा खाँदै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो । 

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

पक्राउ गरिएकाहरु बाट केही परिमाण गाँजा, एक प्याकेट चुरोट, रक्सी जस्तो एक बोतल तरल पदार्थ, आगो बाल्ने लाईट र दुई थान मोबाईल बरामद गरेको उहाँले बताउनुभयो ।अडहर बारी भित्र गाँजा खाईरहेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार बिहान ११:३० बजेतिर उनिहरुलाई पक्राउ गरिएको हो । आफ्नो घर तुलसीपुर बताउने २६/२७ वर्षका एक युवक र १८/१९ वर्षका दुई युवतीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । स्थानीयका अनुसार त्यस क्षेत्रमा केहीदिन अघि देखी युवायुवतीको समुह नशामा लठ्ठिएर हिड्ने, उच्छृङ्खल गतिविधि गर्ने र अडहर बारिभित्र छिरेर बस्ने, धुवाँ उडाउने जस्ता क्रियाकलाप गर्दै आएका थिए । 

Previous Post

अनलाइनबाटै नयाँ नागरिकता

Next Post

भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

भारतको कर्नाटकमा दुई जना बालबालिकामा 'एचएमपीभी' सङ्क्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय सञ्चालन

राप्ती गाउँपालिकामा निःशुल्क घुम्ती शौचालय सञ्चालन

सोमवार, कार्तिक २६, २०८१
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आइतबार मन्त्रिपरिषद्‌ विस्तार हुने तयारी

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आइतबार मन्त्रिपरिषद्‌ विस्तार हुने तयारी

शनिबार, भदौ २८, २०८२

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In