Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

राष्ट्रिय परिचयपत्र नागरिक एपमा उपलब्ध, विभिन्न सेवामा प्राविधिक परीक्षण चल्दै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, माघ ९, २०८१
in FEATURED, समाचार
420 4
A A
0
राष्ट्रिय परिचयपत्र नागरिक एपमा उपलब्ध, विभिन्न सेवामा प्राविधिक परीक्षण चल्दै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नागरिक एपमा राष्ट्रिय परिचयपत्र उपलब्ध हुन थालेको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि हिजोदेखि परिचयपत्र एपमा राखेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाईले जानकारी दिनुभयो । अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र नागरिक एपमा हेर्न सकिने उहाँले बताउनुभयो ।

नागरिक एपभित्र नेशनल आईडी अप्शनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । हिजोमात्रै एक हजार जनाभन्दा धेरैले नम्बर राखेर राष्ट्रिय परिचयपत्र हेरेका छन् । अहिले झन्डै ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका लागि एक करोड ६५ लाख जनाले आवेदन दिएकामा एक कराेड ६१ लाख जनाले नम्बर प्राप्त गरेका छन् । नम्बर पाइसकेका नागरिकले छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रूपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक खातालगायत सरकारले दिने डिजिटल सेवा लिन सक्नेछन् ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बागमती प्रदेशमा चालक अनुमतिपत्र लिँदा पनि राष्ट्रिय परिचयपत्रसँग त्यसलाई आबद्ध गर्नुपर्ने नियम लागू भइसकेको छ । तीबाहेकका अरू सेवाहरूमा पनि राष्ट्रिय परिचयपत्रलाई आबद्ध गर्ने काम थालेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कोष, स्वास्थ्य बीमा बोर्ड, आन्तरिक राजस्व विभाग र नेपाल क्लियरिङ हाउससँग पनि प्राविधिक परीक्षण गरिएको छ ।

Previous Post

प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

Next Post

अदालत उपस्थित भए रवि लामिछाने

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
अदालत उपस्थित भए रवि लामिछाने

अदालत उपस्थित भए रवि लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

सोमवार, पुस २२, २०८१

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In