Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, माघ २३, २०८१
in FEATURED, समाचार
419 4
A A
0
स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२३ माघ

स्वर्गद्वारी गुठी पीडित मोही किसानले वर्षौँदेखि आफुले जोतभोग गरेको जग्गाको लालपूर्जा पाउनुपर्ने मागसहित काठमाडौँको माईतीघरमा ४ दिनदेखि धर्ना बसेका किसान माग पूरा गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । शान्तिपूर्ण आन्दोलन चौँथो दिनमा प्रवेश गरि सक्दासमेत सरकारी निकायबाट कुनै खोज खबर नगरिएको उनीहरूको गुनासो छ । दाङमा तीन हजार पाँच परिवार स्वर्गद्वारी गुठीका मोही छन् ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

उनीहरूले एक हजार ५० बिघा जमिन जोतिरहेका छन् । आफ्नो नामको लालपूर्जाको खोजीमा ३९ जना किसान काठमाडौँ आएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति दाङका सहसचिव एवम् प्रवक्ता प्रविण दहितले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो । स्वर्गद्वारी गुठीअन्तर्गतको जग्गा जोतिरहेका किसानले २०४५ सालदेखि नै जिल्ला केन्द्रित आन्दोलन गर्दै आएका थिए । पटकपटक सरकारसँग सहमति भएपनि कार्यान्वयन नभएपछि मोही किसान काठमाडौँ आएका हुन् ।

Previous Post

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु

Next Post

सरकारी काम समयमै नसकाउने कर्मचारीको बारेमा गुनासो टिपाउन सरकारको अपील

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
सरकारी काम समयमै नसकाउने कर्मचारीको बारेमा गुनासो टिपाउन सरकारको अपील

सरकारी काम समयमै नसकाउने कर्मचारीको बारेमा गुनासो टिपाउन सरकारको अपील

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

तुलसीपुरमा अटो भित्र बसेर पटाका पट्काउदा अटोमा आगलागी

तुलसीपुरमा अटो भित्र बसेर पटाका पट्काउदा अटोमा आगलागी

बुधबार, कार्तिक २१, २०८१
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

यातायातमन्त्री घिसिङ : तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही हुन्छ

बुधबार, अशोज १५, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In