Saturday, July 26, 2025
Date
शनि, साउन १०, २०८२
Sat, July 26, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने

Tara Bhatt by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर — भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडे सिन्टीटारमा बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका दुई किशोरी दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३) को शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ।

दुवैको शव बिहीबार बिहान ६:४५ बजे चक्रधर प्रजापतिको घरको भुइँतलामा फलामको डन्डीमा नाइनलको डोरीले घाँटीमा पासो लागेको अवस्थामा झुन्डिएको पाइयो। उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएका हुन्।

You might also like

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

प्रहरीका अनुसार मृतक किशोरीहरू करिब १५ दिनअघि मात्रै सो डेरामा बस्न आएका थिए र आफूहरू कलेज पढ्ने बताउँदै कोठा लिएका थिए। तर उनका बाबुआमाले भने ती छोरीहरू करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको र कसैले होटलमा काम लगाएको आरोप लगाएका छन्।

बाबुआमाले एक अनलाइन टेलिभिजनमा बोल्दै होटल मालिकले सीसीटिभी नभएको स्थानमा काम लगाउने गरेको बताएका थिए। उनीहरूले यो कुरा साउन ५ गतेको अन्तर्वार्तामा बताएका थिए, जुन मितिबाट तीन दिनपछि छोरीहरू मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टम पठाएको छ। डीएसपी ढुण्डीराज नेउपानेका अनुसार, पोष्टमार्टमपछि मात्र मृत्युको यकिन कारण खुल्नेछ। घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Previous Post

भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या आरोपित भाइ सीमाबाट पक्राउ

Next Post

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

by Tara Bhatt
शनिबार, साउन १०, २०८२
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति
FEATURED

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
FEATURED

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या आरोपित भाइ सीमाबाट पक्राउ
FEATURED

भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या आरोपित भाइ सीमाबाट पक्राउ

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
Next Post
कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा खसी–बोकाको मूल्य निर्धारण

दाङमा खसी–बोकाको मूल्य निर्धारण

सोमवार, अशोज १४, २०८१
काठमाडौंको आकाशमा अब नयाँ हेलिकप्टर उड्ने

काठमाडौंको आकाशमा अब नयाँ हेलिकप्टर उड्ने

बिहिबार, असार १९, २०८२

Don't miss it

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

शनिबार, साउन १०, २०८२
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

शुक्रबार, साउन ९, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति
FEATURED

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

शुक्रबार, साउन ९, २०८२
कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
FEATURED

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

शुक्रबार, साउन ९, २०८२
भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने
FEATURED

भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने

शुक्रबार, साउन ९, २०८२
भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या आरोपित भाइ सीमाबाट पक्राउ
FEATURED

भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या आरोपित भाइ सीमाबाट पक्राउ

शुक्रबार, साउन ९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In