Friday, August 1, 2025
Date
शुक्र, साउन १६, २०८२
Fri, August 1, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

Tara Bhatt by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धनुषाको जनकपुरधाममा १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्ति अञ्जलीकी आमा आशा यादवका प्रेमी ३५ वर्षीय रामबाबु साह रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीस्थित डेरामा आमासँग बस्दै आएकी अञ्जलीको बुधबार राति खुकुरी प्रहारबाट हत्या भएको थियो। घटनामा अञ्जलीकी आमा आशा यादव र ढल्केवरकी १४ वर्षीया राशा यादव घाइते छन्।

You might also like

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

प्रहरीका अनुसार रामबाबु साहले अञ्जलीकी आमासँगको सम्बन्धमा चिसोपन आएको भन्दै रिसको कारण हत्या गरेका हुन्। साहले खुकुरीसहित आशाको डेरामा पुगेर राति ११:३० बजे आक्रमण गरेका थिए।

साह यसअघि श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटी २०७७ मा रिहा भएका थिए। उनले आशालाई अटो किनिदिए पनि पछि त्यो गाडी आशाले आफ्ना भाइको नाममा नामसारी गरेकी थिइन्, जसले सम्बन्धमा थप दरार ल्याएको बताइएको छ।

अहिले आशा यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र अवस्था गम्भीर छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

Next Post

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

Tara Bhatt

Tara Bhatt

Related Posts

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सरकारी काम समयमै नसकाउने कर्मचारीको बारेमा गुनासो टिपाउन सरकारको अपील

सरकारी काम समयमै नसकाउने कर्मचारीको बारेमा गुनासो टिपाउन सरकारको अपील

बिहिबार, माघ २४, २०८१
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२

Don't miss it

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

बिहिबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In