Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पञ्चदेवल शिव धाम सप्तदेवलमा भेटिएका ऐतिहासिक सम्पदा धर्मशालामा अलपत्र

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, भदौ २०, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 5
A A
0
पञ्चदेवल शिव धाम सप्तदेवलमा भेटिएका ऐतिहासिक सम्पदा धर्मशालामा अलपत्र
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – पाण्डवकालीन ऐतिहासिक मान्यता बोकेको पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर परिसरमा फेला परेका महत्वपूर्ण सम्पदाहरू हाल संरक्षण र व्यवस्थापनको अभावमा धर्मशालामा अलपत्र अवस्थामा रहेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले समेत समावेश गरेको यस स्थलमा ढाल, तरवार, आम्खोरा, गग्री, माटोका भाँडाकुँडा, धान तथा सुन–चाँदीजस्ता बहुमूल्य सामग्री भेटिएका हुन्।

स्थानीय समाजसेवी ईश्वरीदत्त भट्टका अनुसार आम्खोरामा भेटिएका धान मुसाले खान थालेका छन् भने अन्य सम्पदाहरू सुरक्षित भए पनि उचित व्यवस्थापनको कमीले जोखिममा छन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

यद्यपि पुरातत्व विभागले मन्दिरलाई ‘क’ वर्गमा सूचीकृत गरी संरक्षण सूचीमा राखेको भए पनि व्यवहारमा आवश्यक संरक्षण, मर्मत तथा अनुसन्धानमा चासो नदिइएको स्थानीयको गुनासो छ।

विशेषज्ञहरूले तत्काल वैज्ञानिक अनुसन्धान, अभिलेखीकरण, दीर्घकालीन संरक्षण र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै संग्रहालय वा पुस्तकालय स्थापना गरी सम्पदाको प्रदर्शन तथा संरक्षण गर्नुपर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारबीच सहकार्य गरी पञ्चदेवल शिव धामलाई विश्वसनीय सम्पदा स्थलका रूपमा विकास गर्नुपर्ने माग पनि बढेको छ।

शिखर शैलीमा निर्मित पञ्चदेवल शिव धाम सप्तदेवल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अद्वितीय सम्पदा मानिन्छ। यसको संरक्षण सम्पूर्ण स्थानीय, प्रदेश तथा राष्ट्रकै साझा दायित्व हो।

Previous Post

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा चयन रास्वपाको आपत्ति

Next Post

नवलपुरमा एक महिनामै जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
नवलपुरमा एक महिनामै जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

नवलपुरमा एक महिनामै जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

सोमवार, कार्तिक १०, २०८२
आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

आज शहीद दिवस मनाइँदै : शहीदका सपना पूरा हुन नसकेको गुनासो

बुधबार, माघ १६, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In