काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जेन-जी प्रदर्शनकारीले आगजनी गरेका छन्। मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका उनीहरूले घरभित्रै आगो लगाइदिएका हुन्। देउवाको घरबाट कालो धुवाँको मुस्लो देखिएको छ। हाल देउवा कहाँ छन् भन्नेबारे खुलाइएको छैन।
दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com