Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

अध्यादेश छिटो कामका लागि ल्याइएको हो छद्म उद्देश्य होइन : कानुनमन्त्री सोबिता गौतम

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, बैशाख २०, २०८३
in FEATURED, TOP STORIES, राजनीति, विचार, समाचार
418 5
A A
0
अध्यादेश छिटो कामका लागि ल्याइएको हो छद्म उद्देश्य होइन : कानुनमन्त्री सोबिता गौतम
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै मन्त्री गौतमले सरकारलाई अझ प्रभावकारी बनाउँदै जनताका मुद्दा छिटो समाधान गर्न अध्यादेश आवश्यक परेको बताइन्।

काठमाडौँ — कानुनमन्त्री सोबिता गौतम ले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई द्रुत रूपमा काम गर्न अध्यादेश ल्याएको स्पष्ट पारेकी छन्।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

उनले भनिन् “यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नका लागि ल्याइएको होइन। यो राम्रो काम गर्न, छिटो काम गर्न र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो।”

मन्त्री गौतमले विगतका सरकारले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू रहेको स्वीकार गर्दै यसपटकको सन्दर्भ फरक रहेको दाबी गरिन्। उनका अनुसार अघिल्ला सरकारहरूले स्वार्थ पूरा गर्न अध्यादेश ल्याएर संसद्‌मा नलगाई खारेज गर्ने अभ्यासका कारण जनस्तरमा अविश्वास बढेको हो।

तर यसपटकको सन्दर्भ फरक छ। यो सरकार काम तीव्र गतिमा गर्न चाहन्छ उनले भनिन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेश संसद्‌मा पेस गरिने पनि उनले जानकारी दिइन्। सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा तीनदेखि चार महिना लाग्न सक्ने भएकाले छिटो र प्रभावकारी कामका लागि अध्यादेश ल्याइएको उनले स्पष्ट पारिन्।

Previous Post

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

Next Post

दक्षिणी लेबनानमा इजरायली आक्रमण : ७ जनाको मृत्यु, धार्मिक संरचनामा क्षति

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
दक्षिणी लेबनानमा इजरायली आक्रमण : ७ जनाको मृत्यु, धार्मिक संरचनामा क्षति

दक्षिणी लेबनानमा इजरायली आक्रमण : ७ जनाको मृत्यु, धार्मिक संरचनामा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

शनिबार, कार्तिक १५, २०८२
बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

मङ्लबार, बैशाख २२, २०८३

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In