Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

संवैधानिक परिषद् अध्यादेश: राष्ट्रपतिको आपत्ति बेवास्ता गर्दै सरकारले फेरि पठायो अन्ततः जारी

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, बैशाख २२, २०८३
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
संवैधानिक परिषद् अध्यादेश: राष्ट्रपतिको आपत्ति बेवास्ता गर्दै सरकारले फेरि पठायो अन्ततः जारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्।

यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपतिले निर्णय प्रक्रियासम्बन्धी प्रावधानमा असहमति जनाउँदै पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सरकारले कुनै संशोधन नगरी सोमबार पुनः सोही अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो। त्यसैका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

अध्यादेशमा प्रस्ताव गरिएको व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठकमा कम्तीमा चार जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने उल्लेख छ। ६ सदस्यीय परिषद्मा यसले केवल ३ जनाले निर्णय गर्न सक्ने अवस्था सिर्जना गर्ने भएकाले ‘कुल सदस्य संख्याको बहुमत’ को सिद्धान्त कमजोर हुने भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गरेका थिए।

राष्ट्रपतिले निर्णय गर्दा उपस्थित सदस्यको होइन, कुल सदस्य संख्याको बहुमतलाई आधार बनाउनुपर्ने धारणा राख्दै अध्यादेश फिर्ता पठाएका थिए। तर सरकारले सोही व्यवस्था यथावत् राख्दै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले जारी गर्न बाध्य भएको बुझिएको छ।

संविधानमा अध्यादेश फिर्ता गरेपछि कार्यपालिकाले पुनर्विचार नगरेमा राष्ट्रपतिले के गर्ने भन्ने स्पष्ट व्यवस्था छैन। यद्यपि, विधेयकको हकमा भने राष्ट्रपतिले एकपटक फिर्ता पठाएपछि पुनः सिफारिस भएमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। संविधानविद्हरुले अध्यादेशमा पनि यही संवैधानिक मर्म लागू हुने बताएका छन्।

अब उक्त अध्यादेश संघीय संसद्मा पेश हुनेछ र त्यहाँबाट यसको अन्तिम टुंगो लाग्नेछ। अध्यादेशका प्रावधान तथा त्यसको राजनीतिक र संवैधानिक प्रभावबारे अन्तिम निर्णय संसद्बाटै हुने देखिन्छ।

वरिष्ठ अधिवक्ता तथा राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरका अनुसार सरकारले कारणसहित अध्यादेश पुनः पठाएकाले संविधानको पालक र संरक्षकको हैसियतमा राष्ट्रपतिले संवैधानिक मर्मअनुसार अध्यादेश जारी गरेका हुन्।

Previous Post

दक्षिणी लेबनानमा इजरायली आक्रमण : ७ जनाको मृत्यु, धार्मिक संरचनामा क्षति

Next Post

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

पर्यटन मन्त्रीको पहलमा पाल्पा दरबारमा बैकल्पिक उर्जा जडान, अँध्यारोको समस्या समाधान

आइतवार, कार्तिक २५, २०८१
धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज मनाइँदै

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज मनाइँदै

बुधबार, कार्तिक १४, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In