Friday, September 11, 2026
Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
in Uncategorized
420 4
A A
0
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनमा जितको खाता खोलेको छ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन्।

You might also like

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका मिश्र यसपटक पनि विजयी हुन सकेनन्। रास्वपाकी उम्मेदवार न्यौपानेको जितसँगै पार्टीले यस निर्वाचनमा पहिलो सफलता हासिल गरेको हो।

Previous Post

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

Next Post

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

by Dailekh Karnali Television
मङ्लबार, भदौ २, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Next Post

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेनजी आन्दोलनमा मृत्यु ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु ७२ पुग्यो

आइतवार, भदौ २९, २०८२
दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै

दुर्गापक्षको चौथो दिन : कुष्माण्डाको पूजाआराधना गरिँदै

आइतवार, अशोज २०, २०८१

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In