Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

देशका अधिकांश भागमा मौसम सफा रहने

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, कार्तिक ४, २०८१
in FEATURED, समाचार
419 4
A A
0
देशका अधिकांश भागमा मौसम सफा रहने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । 

You might also like

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

कोशी, मधेश, वाग्मती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, वाग्मती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Previous Post

शितगंगा-८ लाहापेमा महोत्सव सुरू : आज चर्चित गायक सुमन बिटी लगायतका कलाकार आउँदै

Next Post

देशभरका सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
देशभरका सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान

देशभरका सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

बिहिबार, अशोज १०, २०८१
जबरजस्ती करणी गरेको आरोपमा दाङका एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दाङका एक जना पक्राउ

बुधबार, अशोज १६, २०८१

Don't miss it

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२
राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा
FEATURED

राप्रपाका संघ र प्रदेशका सबै सांसदको सामूहिक राजीनामा

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In