Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

शितगंगा-८ लाहापेमा महोत्सव सुरू : आज चर्चित गायक सुमन बिटी लगायतका कलाकार आउँदै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
शनिबार, कार्तिक ३, २०८१
in FEATURED, मनोरञ्जन, समाचार
420 4
A A
0
शितगंगा-८ लाहापेमा महोत्सव सुरू : आज चर्चित गायक सुमन बिटी लगायतका कलाकार आउँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ओमप्रकाश गुप्ता

भालुवाङ ३ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव शुक्रबार देखि सुरू भएको छ । शितगंगा संस्कृतिको माैलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लवको आयोजना एवम् सुपा देउराली मन्दिरको सहआयोजनामा महोत्सव सुरू भएको हो ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

क्लवका अध्यक्ष मोहन थापाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेको प्रमुख आतिथ्यता भएको महोत्सव उद्घाटन समारोहमा बोल्दै मन्त्री न्याैपानेले अर्घाखाँचीको पर्यटक विकासका लागि त्यस क्षेत्रको विकासका लागि योजना बनाउन आवश्यक रहेको बताउनुभयाे । उहाँले साना साना योजनामा लगानी लगाउनु भन्दा एउटा/ दुईवटा ठुला योजनामा लगानी लगाए मात्र देखिने गरि उपलब्धि हुने बताउनुभयाे । त्यसका लागि प्रदेश सरकारले लगानी लगाउन तयार रहेको बताउनुभयाे ।  साथै मन्त्री न्याैपानेले अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटनका हिसावले सम्भावना बोकेको जिल्ला भएकाले पर्यटनको हवको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयाे ।

  त्यस्तै मन्त्री न्याैपानेले आयोजकहरूलाई उद्देश्य बनाएर मात्र मेला महोत्सव सञ्चालन गर्न सुझाव दिनुभयाे। मेला महोत्सवको उद्देश स्पष्ट नहुँदा आलोचित हुनु भन्दा उद्देश स्पष्ट हुन जरूरी रहेको बताउनुभयाे । मन्त्री न्याैपानेले युवाहरूलाई पुराना पुस्ताले संस्कार संस्कृति हस्तान्तरण गर्न नसक्नु दुखद भएको बताउनुभयाे । त्यसका लागि युवा पिढी जागरुक हुन आवश्यक रहेको बताउनुभयाे ।मन्त्री न्याैपानेले नेपालमा केही पनि छैन, केही गर्न सकिदैन भन्दै विदेश पलायन भइरहेको हुँदा अवको १० वर्षमा बुढापाखाहरूको मात्र देश रहने भएको हुँदा अब योजना बनाउन आवश्यक रहेको बताउनु ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मिना बुढा, नेकपा माओवादीका रङबहादुर सुनार, शितगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भिमबहादुर केसी, देउखुरी टुडे डटकमका अध्यक्ष/ प्रधान सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।  स्थानीय कला, संस्कृतिको संरक्षण तथा सामाजिक क्षेत्रको विकासका लागि आयोजना गरिएको महोत्सवमा  १ सय बढी स्टल राखिएको छ । भने करिव २०-२५ लाख करोबार गर्ने लक्ष्य रहेको महोत्सवमा करिव ५० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको मेला व्यवस्थापक हिरा हमालले जानकारी दिनुभयाे । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । भने स्थानीय स्तरका विभिन्न भाषाभाषीको संस्कृति झल्किने साँस्कृतिक प्रस्तुती रहने छ ।  महोत्सवमा चर्खे पिङ, झुला, बाल उद्यान राखिएको छ । भने महोत्सव अवधीभर राप्तीमा बोटिङ रहने छ । भने शितगंगा आइडल रहने बताइएको छ ।

महोत्सव उद्घाटनका दिन १५ वटा विभिन्न भाषाभाषी तथा संस्कृति झल्किने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य यागेश्वर गिरीले गर्नु भएकाे थियाे । महोत्सव कार्तिक २ देखि १४ गते सम्म सञ्चालन हुने भएको छ । यसै बीच महोत्सवको दोस्रो दिन चर्चित गायक सुमन बिटी, हास्य कलाकार तथा गायिका नबिना सिलवाल (खुइली), मोडलहरू रितु गुरूङ, उदघोषक दिपक बर्मा, वर्षा पाण्डे आउने मेला व्यवस्थापक हिरा हमालले बताउनु भयो ।

Previous Post

पश्चिमी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

Next Post

देशका अधिकांश भागमा मौसम सफा रहने

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
देशका अधिकांश भागमा मौसम सफा रहने

देशका अधिकांश भागमा मौसम सफा रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

शुक्रबार, मंसिर १४, २०८१
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In