Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सामुदायिक वनलाई प्यान अनिवार्य

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर १२, २०८१
in FEATURED, समाचार
419 4
A A
0
सामुदायिक वनलाई प्यान अनिवार्य
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सल्यानमा रहेका सबै सामुदायिक वनले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ ।

वर्षेनि लाखौंको आम्दानी गर्दै आएको भए पनि करको दायरामा नआएकाले जिल्लामा रहेका छ सय १३ वटै सामुदायिक वनले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको हो । यसका लागि डिभिजन वन कार्यालय सल्यानले पालिकास्तरमा सामुदायिक वन उपभोक्ता समुहहरुलाई लेखा प्रणाली व्यवस्थापनमा सहयोग तथा समन्वय कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका दश वटै पालिकामा छलफल गर्ने र सामुदायिक वनको लेखा प्रणालीलाई थप व्यवस्थित गर्ने गरिएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिनुभयो । 

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

राष्ट्रिय सम्पत्तिको रुपमा रहेको सामुदायिक वनको संरक्षण, सम्बद्र्धन र उचित प्रयोगमा स्थानीय समुदायकै उपभोक्तालाई जागरुक बनाउन पालिकास्तरमा कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ । यसअघि सिद्ध कुमाख गाउँपालिकामा पनि सोही कार्यक्रम सम्पन्न भएको छ । पालिकास्तरमा भएका कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुन, त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतलगायतका सरोकारवालाले समुदायमा आधारित सामुदायिक वनमा भएको वन ऐनकै व्यवस्थाले विकास निर्माणका कार्य सञ्चालनमा केही समस्या देखिएको बताएका छन् ।सो अवसरमा कर्णाली कन्सल्ट्यान्ट प्रालिका निर्देशक युवराज वलीले कर, कर तिर्ने तरिका, कर किन तिर्नेलगायतका बारेमा प्रकाश पार्नुभएको थियो । यही मंसिर १४ गते छत्रेश्वरी गाउँपालिका, मंसिर १७ गते कालीमाटी गाउँपालिका र अरु स्थानीय तहमा पनि यही महिनाभित्रमा छलफल गरिसक्ने लक्ष्य छ । स्थानीय तह र सामुदायिक वन उपभोक्ता महासंघसँगको समन्वयमा जिल्लाका सबै पालिकाका वन उपभोक्ता समुहसँग समन्वय तथा छलफल गर्ने डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

Previous Post

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

Next Post

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

आइतवार, पुस २१, २०८१
दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर

बिहिबार, कार्तिक २९, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In