Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर १२, २०८१
in FEATURED, समाचार
423 4
A A
0
लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु भएको छ । केहि कारण लामो समयसम्म शव राख्न परे पनि अब सहज हुने भएको छ । लुम्बिनी प्रदेश सरकार बाट प्राप्त भएको १० लाख वजेटमा निर्माण भएको शव गृहमा लमही नगरपालिकाले ८ लाख वजेटमा मर्चुरी फ्रीज खरिद गरेको हो । यो भन्दा अगाडी मर्चुरी फ्रीज नहुँदा त्यहाँ राखिएका शव कुहिएर गन्हाउने हुन्थे, पोष्टमार्टम गर्न समेत गाह्रो हुने गर्दथ्यो, त्यो समस्या तत्कालका लागि हटेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले भन्नु भयो ।हिले सानो शव गृह थियो, संख्यात्मक हिसाबले पनि शवहरु व्यवस्थापन गर्न कठिन थियो, शव कहाँ राख्ने, पोष्ट मार्टम कसरी गर्ने भन्ने झन्झट थियो तिनै समस्यालाई हामीले मध्यनजर गर्दै अर्को भवन बनायौं जसले गर्दा अब र आउँदा दिनमा सहज हुनेछ’– नगर प्रमुख चौधरीले भन्नुभयो ।

त्यसैगरी नवनिर्मित शव गृहको अवलोकन तथा निरीक्षण गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले शव पनि सम्मान पुर्वक राख्न मिल्ने गरि भवन निर्माण भएको बताउनु भयो ।लमही नगरपालिका–४ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन तथा अस्पताल संचालन समितिका सदस्य सुवाश न्यौपानेले लमही अस्पतालबाट विभिन्न विषयमा विज्ञता हाँसिल गरेका विषेशज्ञबाट निर्वाध रुपमा सेवा प्रबाह भैरहेको बताउनु भयो । लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले उक्त शव गृहमा एसी जडानको काम बाँकी रहेको बताउनु भयो । उहाँले दिएको जानकारी अनुसार केहि दिनमै एसी पनि जडान गरिने भएको छ । मृतकका आफन्तलाई सबै कुराको राम्रो जानकारी रहोस भनेर अस्पताल प्रशासनले भवनको बाहिरि भित्तामा सूचना लेखिदिएको छ ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पोष्ट मार्टम गर्दा कम्तिमा ३ देखि ५ हजारसम्म खर्च लाग्ने गर्दथ्यो, यसले गर्दा मृतकका आफन्तलाई थप पीडाबोध हुनेभएपछी लमही अस्पतालले पोष्टमार्टम गर्दा लाग्ने सबै सामाग्री निशुल्क उपलब्ध गराउदै आएको छ । नगरपालिका भित्र रहेका मृतकहरुलाई घरसम्म निशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गरिएको छ ।

Previous Post

सामुदायिक वनलाई प्यान अनिवार्य

Next Post

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

गढवामा बाल संजालका पदाधिकारीलाई दुईदिने अभिमुखिकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रास्वपा अध्यक्ष रवि लामिछानेको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ

बिहिबार, मंसिर ११, २०८२
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रवि लामिछाने-छविलाल जोशीको सहकारी ठगी मुद्दाको सुनुवाइ आज चार नम्बर इजलाशमा

बिहिबार, मंसिर २५, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In