Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, मंसिर १३, २०८१
in FEATURED, समाचार
418 4
A A
0
लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।उपमहानगरले हालसम्म लैंगिक हिंसा नियन्त्रित घोषणा कार्यविधि २०८० निर्माण गरेको, सरोकारवालाहरुको प्रतिवद्धता लिने र नगर तथा वडास्तरमा समिति निर्माण गर्ने क्रम भइरहेको छ ।

उपमहानगरपालिकाले २२ आधारभूत र १० संस्थागत सूचक तयार गरी सबै सूचक पूरा गर्न विभिन्न गतिविधि सञ्चालन गरेको जनाएको छ । सञ्चार क्षेत्रबाट सूचकको लक्ष्य पूरा गर्न प्रोत्साहन गर्ने, लैंगिक हिंसा हुन नदिन र भए कानुनी दायरामा ल्याउन सचेतनाका लागि भूमिका खेल्ने, सरोकारवालाहरुलाई सचेत र खबरदारी गर्ने समेतको कार्य गर्न सक्ने अन्तत्र्रिmया कार्यक्रममा छलफल भएको थियो ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष एवं विषयविज्ञ दुर्गालाल केसीले सञ्चार माध्यमले अभियानमा खेल्न सक्ने भूमिकाका विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखा संयोजक राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमाकुमारी डिसीले अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको सहयोगको अपेक्षा गर्नुभयो । बालमैत्री उपमहानगर बनाउन सञ्चार क्षेत्रको भूमिकाको प्रसंशा गर्दै उहाँले अब लैंगिक हिंसा नियन्त्रित पालिका बनाउने अभियानमा पनि उत्तिकै भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बासुदेव आचार्य, जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापा, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार लक्ष्मी आचार्यलगायतका पत्रकारहरुले जिज्ञासा राखेका थिए । सो अवसरमा पत्रकारहरुले घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Previous Post

कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की वितरण

Next Post

दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

खाद्य तुलसीपुरले चामल र चिनीको मूल्य घटायो

खाद्य तुलसीपुरले चामल र चिनीको मूल्य घटायो

बुधबार, माघ १६, २०८१
तीन दिनको वर्षाले कुन क्षेत्रमा कति गर्‍यो क्षति ? 

तीन दिनको वर्षाले कुन क्षेत्रमा कति गर्‍यो क्षति ? 

शुक्रबार, अशोज १८, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In