Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, मंसिर ५, २०८१
in FEATURED, समाचार
418 5
A A
0
आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो ।

विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने यो दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

You might also like

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउँदै आएका छन् ।

बालबालिकाको बचावट, संरक्षण, विकास, सहभागितालगायत विषय कार्यान्वयन गरी बाल अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विश्वभर मनाइँदै आएको हो । नेपालमा संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ का ४२ धारा सबै कार्यान्वयनमा छन् ।नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि १९८९ अनुमोदन गरेको ३४ वर्ष पूरा भएको छ । नेपालले २०४७ भदौ २९ गते महासन्धिलाई विना शर्त अनुमोदन गरी यसको सिद्धान्तअनुसार प्रतिबद्धता जनाएको थियो । नेपालले राष्ट्रिय बाल दिवस भने भदौ २९ गते मनाउँदै आएको छ ।

The Review

Previous Post

दुर्गा प्रसाईं पक्राउ

Next Post

भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित

भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

सोमवार, पुस १, २०८१
दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते

दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते

मङ्लबार, पुस २, २०८१

Don't miss it

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२
जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In