Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, मंसिर २०, २०८१
in Uncategorized
419 5
A A
0
लुम्बिनीमा १ हजार ५ सयबढी व्यवसाय बन्द
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० मंसिर

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार पाँच सयबढी उद्योग/व्यवसाय बन्द भएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पहिलो चौमासिकमा एक हजार पाँच सय २५ उद्योग/व्यवसायको लगत कट्टा गरिएको जनाएको छ ।

You might also like

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

जसमा उद्योगतर्फ सात सय ४२ र वाणिज्यतर्फ सात सय ८२ को लगत कट्टा भएको छ । उद्योग तथा वाणिज्यतर्फ हेर्दा सबै भन्दा धेरै गुल्मीमा दुई सय ८१ उद्योग÷व्यवसाय बन्द भएका छन् भने सबै भन्दा कम अर्घाखाँचीमा उद्योग व्यवसायको लगत कट्टा गरिएको छ । त्यसैगरी रुपन्देहीमा एक सय ३३, बाँकेमा दुई सय ५४, नवलपरासी पश्चिममा ८५, कपिलवस्तुमा एक सय पाँच, दाङमा दुई सय ६३, बर्दियामा एक सय २४, पाल्पामा एक सय ८१, प्युठानमा ३३, रोल्पामा ४८ र रुकुम पूर्वमा नौवटा साना उद्योग तथा व्यवसाय बन्द भएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनीले जानकारी दिएको छ ।घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । नयाँ दर्ता गर्नेमा उत्साह देखिएको छैन तर लगत कट्टा बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको उद्योगीले बताउने गरेको घरेलु कार्यालयले जनाएको छ ।

Previous Post

रविविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

Next Post

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ
Uncategorized

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

by Dailekh Karnali Television
सोमवार, पुस २१, २०८२
लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने
Uncategorized

लम्कीमा पौष २७ गते ट्र्यास कलेक्सन रेस आयोजना हुने

by Dailekh Karnali Television
आइतवार, पुस २०, २०८२
Uncategorized

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
Uncategorized

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
Uncategorized

नेपालले जित्यो टी-२०आई शृंखला मलेसियामाथि ३–२ को विजयी नतिजा

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
Next Post
एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

एनपीएलमा जनकपुरको लगातार तेस्रो जीत, पोखरा सात विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

वाणिज्य बैंकहरूकाे नाफामा कमी

वाणिज्य बैंकहरूकाे नाफामा कमी

सोमवार, माघ ७, २०८१
इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

बिहिबार, अशोज १०, २०८१

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In