Sunday, July 27, 2025
Date
आइत, साउन ११, २०८२
Sun, July 27, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

Tara Bhatt by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
in FEATURED, TOP STORIES, धर्म
419 4
A A
0
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडी जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थल ईश्वरीगङ्गा धाममा आगामी श्रावण १२ गते देखि शिव महापुराण कथा सुरु हुने भएको छ। धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित आयोजित यस पवित्र कार्यक्रममा सम्पूर्ण भक्तजनलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ।

ईश्वरीगङ्गा धाम सेवा समितिको आयोजनामा हुने यो कार्यक्रम सात दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा शिव महापुराण कथा वाचन, भजन–कीर्तन, सत्सङ्ग, आरती तथा प्रसाद वितरण जस्ता विविध धार्मिक गतिविधिहरू रहने छन्।

You might also like

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान शिवको प्रिय महिनाको रूपमा चिनिन्छ जसमा शिवको आराधना गरे विशेष फल प्राप्त हुने विश्वास गरिन्छ। आयोजक समितिका अनुसार कथावाचनमार्फत धार्मिक जागरण, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा बैतडीका विभिन्न स्थानीय तहहरूबाट तथा बाह्य जिल्लाबाट समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थितिको तयारी गरिएको छ। आवश्यक सबै तयारीहरू अन्तिम चरणमा रहेको र सुरक्षासहितको व्यवस्था मिलाइएको समितिले जनाएको छ।

कार्यक्रममा सहभागिता जनाएर पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आयोजक समितिद्वारा हार्दिक निमन्त्रणा गरिएको छ।

Previous Post

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

Next Post

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Tara Bhatt

Tara Bhatt

Related Posts

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध
FEATURED

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

by Tara Bhatt
आइतवार, साउन ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

by Tara Bhatt
शनिबार, साउन १०, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति
FEATURED

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
FEATURED

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

by Tara Bhatt
शुक्रबार, साउन ९, २०८२
भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कैलालीमा नदीमा डुबेर १७ वर्षीय किशोरको मृत्यु

सुनसरीको सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

सोमवार, साउन ५, २०८२
दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

दाङमा तीन सय भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता

बिहिबार, मंसिर १३, २०८१

Don't miss it

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध
FEATURED

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध

आइतवार, साउन ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

दमकमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

शनिबार, साउन १०, २०८२
बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु
FEATURED

बैतडीको ईश्वरीगङ्गा धाममा श्रावण १२ गतेदेखि शिव महापुराण कथा सुरु

शुक्रबार, साउन ९, २०८२
दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति
FEATURED

दैलेखको दुल्लूमा गाडी दुर्घटना खोल्सामा खसेर क्षति

शुक्रबार, साउन ९, २०८२
कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ
FEATURED

कैलालीको गोदावरीमा डेढ किलो चरेससहित ४ जना पक्राउ

शुक्रबार, साउन ९, २०८२
भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने
FEATURED

भक्तपुरमा मुम्बईबाट हराएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने

शुक्रबार, साउन ९, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In