Thursday, July 31, 2025
Date
बिहि, साउन १५, २०८२
Thu, July 31, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

Tara Bhatt by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
in FEATURED, TOP STORIES, प्रवास, समाचार
419 4
A A
0
नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल–भारत सीमा कार्यदल (बीडब्लूजी)को सातौँ बैठक मंगलबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। झन्डै ६ वर्षपछि बीडब्लूजी बैठक बसेको हो।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सर्वेक्षण विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय पक्षको नेतृत्व भारतका सर्वेक्षक महानिर्देशक हितेशकुमार एस. मकवानाले गरे। बैठक सौहार्दपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

You might also like

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बैठकमा सन् २०१९ मा देहरादूनमा सम्पन्न छैटौँ बीडब्लूजी बैठक र ११औँ सर्वेक्षण समितिको निर्णय तथा कार्य प्रगतिमाथि समीक्षा गरियो। साथै सीमास्तम्भहरूको निरीक्षण, मर्मत र मर्मतसम्भारका लागि अद्यावधिक मोडालिटी अपनाउने निर्णय लिइएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ प्रविधि तथा उपकरण प्रयोग गर्ने सहमति जनाएको छ। साथै सन् २०२५ अगस्टमा नेपालमा सर्वेक्षण अधिकारी समितिको अर्को बैठक गर्ने र सुविधाजनक मितिमा नेपालमा नै बीडब्लूजीको अर्को बैठक आयोजना गर्ने सहमति पनि दुबै पक्षबीच भएको छ।

बीडब्लूजी सन् २०१४ मा दुवै देशको सहमतिमा सीमास्तम्भ निर्माण, पुनस्र्थापना र मर्मत तथा अन्य प्राविधिक कार्यका लागि गठन गरिएको थियो। तर सन् २०१९ यता कोभिड–१९ महामारी र सीमा विवाद कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ताका कारण बैठक बस्न सकेको थिएन।

६ वर्षपछि बीडब्लूजी बैठक पुनः सञ्चालनमा आउनुले नेपाल–भारत सीमा व्यवस्थापन प्रक्रियामा सकारात्मक संकेत दिएको छ।

Previous Post

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

Next Post

राष्ट्रिय सभाको बैठक आज बस्दै

Tara Bhatt

Tara Bhatt

Related Posts

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु
FEATURED

डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
राष्ट्रिय सभाको बैठक आज बस्दै
FEATURED

राष्ट्रिय सभाको बैठक आज बस्दै

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
Next Post
राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित

लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित

मङ्लबार, कार्तिक २७, २०८१
५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

बुधबार, माघ २, २०८१

Don't miss it

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२
डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु
FEATURED

डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

बुधबार, साउन १४, २०८२
राष्ट्रिय सभाको बैठक आज बस्दै
FEATURED

राष्ट्रिय सभाको बैठक आज बस्दै

बुधबार, साउन १४, २०८२
नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

मङ्लबार, साउन १३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In