Monday, August 4, 2025
Date
सोम, साउन १९, २०८२
Mon, August 4, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

Tara Bhatt by Tara Bhatt
आइतवार, साउन १८, २०८२
in FEATURED, TOP STORIES, प्रवास
418 5
A A
0
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्न भइरहेको प्रयासलाई हमासले पुनः अस्वीकार गरेको छ। बीबीसीका अनुसार हमासले स्पष्ट रूपमा भनेको छ कि जबसम्म प्यालेस्टाइनलाई सम्प्रभु राष्ट्रको रूपमा मान्यता दिइँदैन, तबसम्म उनीहरूले हतियार नबिसाउने छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्ताव राखेका थिए। तर इजरायलले युद्ध रोक्न हमासले हतियार त्याग्नुपर्ने शर्त अघि सारेको छ। इजरायल र हमास दुवै आफ्नो अडानमा कायम रहेकाले हालैको वार्ता बिना निष्कर्ष टुंगिएको हो।

You might also like

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

यसअघि केही अरब देशहरूले हमासलाई गाजाको नियन्त्रण छोड्न र हतियार बिसाउन आग्रह गरेका थिए। त्यस्तै फ्रान्स, क्यानडा, बेलायतजस्ता पश्चिमा राष्ट्रहरूले प्यालेस्टाइनलाई एक स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने तयारी गरिरहेका छन्। बेलायतले त इजरायलले आगामी सेप्टेम्बरसम्म कुनै सर्त नमाने त्यसपछि प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा नै गरिसकेको छ।

गाजामा जारी युद्धको समाधानका लागि कूटनीतिक प्रयासहरू तीव्र भइरहेका बेला हमासको यो अडानले द्वन्द्व समाधानमा थप चुनौती थपेको छ।

Previous Post

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

Next Post

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

Tara Bhatt

Tara Bhatt

Related Posts

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

by Tara Bhatt
शनिबार, साउन १७, २०८२
Next Post
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

दाङको लमही-९ च्याउखोला नजिक गाडी दुर्घटना : २ जनाको मृत्यु, १२ जना घाइते

सोमवार, पुस १, २०८१
अनलाइनबाटै नयाँ नागरिकता

अनलाइनबाटै नयाँ नागरिकता

सोमवार, पुस २२, २०८१

Don't miss it

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

आइतवार, साउन १८, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

आइतवार, साउन १८, २०८२
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

आइतवार, साउन १८, २०८२
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

शनिबार, साउन १७, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In