Monday, August 4, 2025
Date
सोम, साउन १९, २०८२
Mon, August 4, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

Tara Bhatt by Tara Bhatt
आइतवार, साउन १८, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, स्थानीय तह
422 4
A A
0
वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिस बिष्टले आफ्नो जन्मदिनको अवसरमा जनता माध्यमिक विद्यालय आरुबाटामा २५ हजार रुपैयाँ बराबरको वडा अध्यक्ष अक्षयकोष स्थापना गर्दै समाजसेवामा समर्पित भावनाको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिवान सिंह बिष्ट र प्रधानाध्यापक बिर्खराज अवस्थीलाई चेक हस्तान्तरण गर्दै अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषबाट प्राप्त ब्याज रकम विद्यालयमा अध्ययनरत गरिब, असहाय, अनाथ तथा टुहुरा बालबालिकालाई छात्रवृत्तिका रूपमा प्रदान गरिनेछ।

You might also like

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

वडाध्यक्ष बिष्टले पदभार ग्रहण गरेपछि आफ्नै एक महिनाको पारिश्रमिक यस्ता बालबालिकाहरूका लागि सहयोग स्वरूप छुट्याउने निर्णय गरेका थिए। सानै उमेरदेखि मिलनसार र सामाजिक स्वभावका बिष्ट श्री ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयका लामो समयदेखि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) अध्यक्ष समेत हुन्। उनको सामाजिक योगदान र नेतृत्व क्षमताले वडामा शिक्षा, स्वास्थ्य र सहायताका क्षेत्रमा उल्लेखनीय काम भएको स्थानीयहरूको भनाइ छ।

बाल्यकालमा कठिन परिस्थितिबाट गुज्रिएका अध्यक्ष बिष्टले कक्षा ३ मा बुबाको र स्नातक सुरु गर्दा जेठो दाजुको निधन भएपछि पढाइ बीचमै रोक्नु परेको पीडाबाट आफूले महसुस गरेको पीडालाई समाज परिवर्तनमा रूपान्तरण गरेका छन्।

उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निकट सहयोगीको रूपमा समेत चिनिन्छन्। पार्टी राजनीतिसँगै सामाजिक काममा सक्रिय बिष्टले विगतमा पनि विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री, छात्रवृत्ति, विपद् पीडितलाई राहत तथा बिरामीहरूको उपचारमा सहयोग गर्दै आएका छन्।

संस्कार शिरोमणि पण्डित गणेशप्रसाद पन्तले दैलेख कर्णाली टेलिभिजनसँग कुराकानी गर्दै भने मेरो पुरानो क्लासफ्रेन्ड हरिसले समाजको लागि गरेको यो कार्य देखेर म अत्यन्त खुसी छु। उनले बालबालिकालाई लक्षित गरी गरेको अक्षयकोष स्थापनाले समाजमा सकारात्मक सन्देश दिएको छ।

अध्यक्ष बिष्टले आगामी वर्षमा अर्को विद्यालयमा पनि यस्तै अक्षयकोष स्थापना गर्ने योजना बनाएको बताएका छन्। समाजसेवामा निष्ठापूर्वक लागिरहेकै कारण उनले समुदायमा समर्पित, जिम्मेवार र नेतृत्वदायी जनप्रतिनिधिको छवि बनाउन सफल भएका छन्।

Previous Post

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

Tara Bhatt

Tara Bhatt

Related Posts

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

by Tara Bhatt
शनिबार, साउन १७, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

सर्पदंशले १४ महिने बालिकाको ज्यान गयो

बिहिबार, साउन १, २०८२

राप्ती दर्पण टेलिभिजनको दर्पण खबर २०८१ कार्तिक २८ गते

बुधबार, कार्तिक २८, २०८१

Don't miss it

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

आइतवार, साउन १८, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

आइतवार, साउन १८, २०८२
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

आइतवार, साउन १८, २०८२
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

शनिबार, साउन १७, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In