Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नवलपुरमा एक महिनामै जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ २१, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
नवलपुरमा एक महिनामै जापानिज इन्सेफलाइटिसबाट तीनको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक महिनाको अवधिमा जापानिज इन्सेफलाइटिस (जेई) बाट तीन जनाको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन २० देखि हालसम्म मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिकाको मृत्यु भएको हो।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीका अनुसार संक्रमित बिरामीको नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जेई पुष्टि भएको हो। उनले ढिला रिपोर्ट आउनु र तत्काल उपचारमा कठिनाइ हुँदा मृत्यु दर बढ्ने खतरा रहेको बताए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हालसम्म जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र काठमाडौंमा उपचार भइरहेको जनाइएको छ। संक्रमितमध्ये कावासोतीमा ६, मध्यविन्दुमा ४ र अन्य पालिकामा एक–एक जना छन्।

जेई ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। धानबाली, दलदल र पानी जम्ने क्षेत्र यसको प्रमुख जोखिम क्षेत्र मानिन्छ। गम्भीर अवस्थामा पुगेमा मस्तिष्क सुन्निने, पक्षाघात, कोमा वा मृत्यु समेत हुनसक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयले लामखुट्टे नियन्त्रणका लागि सचेतना कार्यक्रम चलाएको छ। यसअन्तर्गत जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीय निकायको सहकार्यमा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, झुलको प्रयोग गर्ने, लामो बाहुला भएको लुगा लगाउने र हाँस, कुखुरा तथा सुँगुरजस्ता जनावरलाई घर वरिपरि नराख्ने जस्ता उपाय सुझाइएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा तीन जना संक्रमित भएका थिए भने अघिल्लो वर्ष १२ जनामा संक्रमण पुष्टि हुँदा चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

Previous Post

पञ्चदेवल शिव धाम सप्तदेवलमा भेटिएका ऐतिहासिक सम्पदा धर्मशालामा अलपत्र

Next Post

कैलालीको लम्कीमा जुत्ताचप्पल गोदाममा भीषण आगलागी ७० लाख बढीको क्षति

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
कैलालीको लम्कीमा जुत्ताचप्पल गोदाममा भीषण आगलागी ७० लाख बढीको क्षति

कैलालीको लम्कीमा जुत्ताचप्पल गोदाममा भीषण आगलागी ७० लाख बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार रुपैयाँ प्राप्त

बिहिबार, माघ २४, २०८१
राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा

राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा

बुधबार, भदौ २५, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In