Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सुर्खेतमा आगलागी प्रकरण एक जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, मंसिर ३, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
सुर्खेतमा आगलागी प्रकरण एक जना पक्राउ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेतको बिरेन्द्रनगर–६ सनिहल लाइनस्थित १८ वटा सटर रहेको दुई तले टिन छाएको सुपरमार्केटमा भएको भीषण आगलागी प्रकरणमा संलग्न एक जना पक्राउ परेका छन्।

आज बिहान करिब ४:२० बजे नबदुर्गा बेबी शप (सटर नं. १) मा आगलागी भई पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ। उक्त बेबी शप बिरेन्द्रनगर-६ की जुना कुमारी बोहोराद्वारा सञ्चालन हुँदै आएको थियो। त्यसैगरी नजिकैको सटर नं. २ मा रहेको खगिसरा बुढा रोकाय द्वारा सञ्चालित अचार पसल पनि आगलागीमा परि पुरै नष्ट भएको छ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

प्रहरी तथा दमकलको टोली खटिएर बिहान ५:०० बजे आगो नियन्त्रणमा लिन सफल भएको भए पनि पूर्ण क्षतिको विवरण आउन बाँकी छ। घटनास्थलमा बुझिएका सामाग्रीअनुसार आगलागीको सम्बन्धमा लेखिएको नोट फेला परेको र घटनामा संलग्न भएको आशंकामा फरार रहेका दीपक कँडेल (२८), विरेन्द्रनगर-८ लाई मंसिर २ गते प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार घरायसी विवादको कारण उनले आगलागी गराएको खुल्न आएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Previous Post

कैलालीमा विशेष अभियान एकै दिन ४२ फरार प्रतिवादी पक्राउ

Next Post

धनुषामा कारले ठक्कर दिँदा दम्पतीमध्ये एकजनाको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
धनुषामा कारले ठक्कर दिँदा दम्पतीमध्ये एकजनाको मृत्यु

धनुषामा कारले ठक्कर दिँदा दम्पतीमध्ये एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

चन्द्रागिरिमा ६८ वर्षीया महिलाको हत्या एक जना पक्राउ

बिहिबार, अशोज ९, २०८२
दाङको राप्ती गाउँपालिकाले सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने

दाङको राप्ती गाउँपालिकाले सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने

बिहिबार, अशोज १०, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In