Thursday, September 11, 2025
Date
बिहि, भदौ २६, २०८२
Thu, September 11, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, भदौ २५, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति र नेपाली सेनाको आह्वानमा जेन–जी आन्दोलनले भर्चुअल छलफल सुरु गरेको छ। बुधबार बिहानदेखि सुरु भएको उक्त छलफलमा अहिले ४ हजारभन्दा बढी जेन–जी सहभागी छन्।

छलफलमा आधिकारिक वार्ता टोली कसले प्रतिनिधित्व गर्ने भन्ने विषय मुख्य एजेन्डा बनेको छ। साथै वार्तामा के–के माग प्रस्तुत गर्ने भन्नेबारे पनि सहभागीहरूबीच बहस भइरहेको छ।

You might also like

नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल

जेनजी प्रदर्शनमा महाराजगञ्जमा आक्रमण दुई प्रहरीको मृत्यु

पोखरामा ध्रुव थापाको घरमा आगलागी एक महिलाको जलेको अवस्थामा शव फेला

उनीहरूले संसद विघटन ६ महिना देखि बढीमा १ वर्षभित्र निर्वाचन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका विषयलाई वार्ताको एजेन्डामा राख्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको कार्यकाल ४–५ वर्ष मात्रै हुने वा एक व्यक्तिले बढीमा दुई कार्यकाल (८–१० वर्ष) सम्म मात्र प्रधानमन्त्री बन्न पाउने प्रस्ताव पनि छलफलमा आएको छ।

यस्तै आधिकारिक प्रतिनिधि कसलाई मान्ने भन्नेबारे अनिश्चितता रहेकाले अर्को समूहले गुगल मिटमार्फत पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

Previous Post

नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल
FEATURED

नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल

by Dailekh Karnali Television
बुधबार, भदौ २५, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा महाराजगञ्जमा आक्रमण दुई प्रहरीको मृत्यु

by Dailekh Karnali Television
बुधबार, भदौ २५, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा ध्रुव थापाको घरमा आगलागी एक महिलाको जलेको अवस्थामा शव फेला

by Dailekh Karnali Television
बुधबार, भदौ २५, २०८२
कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा कार दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

दाङमा कार दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बुधबार, कार्तिक १४, २०८१
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी

बुधबार, माघ २३, २०८१

Don't miss it

राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा
FEATURED

राष्ट्रपति र सेनाको बोलावटपछि ४ हजारभन्दा बढी जेन–जी भर्चुअल छलफलमा

बुधबार, भदौ २५, २०८२
नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल
FEATURED

नेपाली सेनाको आग्रह लुटिएका हातहतियार बुझाउन अपिल

बुधबार, भदौ २५, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा महाराजगञ्जमा आक्रमण दुई प्रहरीको मृत्यु

बुधबार, भदौ २५, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा ध्रुव थापाको घरमा आगलागी एक महिलाको जलेको अवस्थामा शव फेला

बुधबार, भदौ २५, २०८२
कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए
FEATURED

कैलाली कारागार कब्जा सबै कैदीबन्दी निस्किए

मङ्लबार, भदौ २४, २०८२
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो
FEATURED

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In