Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रास्वपा पनौती नगर सभापति र वडा इन्चार्जले पार्टी परित्याग

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, भदौ २९, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
रास्वपा पनौती नगर सभापति र वडा इन्चार्जले पार्टी परित्याग
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न रहेको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टी परित्याग गरेका छन्।

भदौ २४ गते पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा आगजनी र तोडफोड हुँदा पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा, कांग्रेस नेता शिव हुमागाईँ र व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा क्षति पुगेको थियो।

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

भिडिओ र फोटोमार्फत प्रत्यक्ष संलग्नता प्रमाणित भएपछि भट्टराई र तिमल्सिनाले गल्ती स्वीकार गर्दै पार्टी छाडेका हुन्। तोडफोड र आगजनीको नेतृत्व उनीहरूले नै गरेको बताइएको छ।

नगर सभापति भट्टराई कुप्स विद्यालय (काठमाडौँ विश्वविद्यालय) का स्थायी शिक्षक समेत रहेका छन्। विद्यालयले उनको शिक्षक पद पुष्टि गरेको छ। यस्तै पनौती–२ कुशादेवीका तिमल्सिनाले आन्दोलनमा कमजोरी भएको स्वीकार गर्दै राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।

Previous Post

जेनजी आन्दोलनमा मृत्यु ७२ पुग्यो

Next Post

डा. रामेश्वर खनाल मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
डा. रामेश्वर खनाल मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने

डा. रामेश्वर खनाल मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

आइतवार, पुस २१, २०८१
टीयू क्रिकेट मैदान वरपर भीड नगर्न नेपाल प्रहरीको आग्रह

टीयू क्रिकेट मैदान वरपर भीड नगर्न नेपाल प्रहरीको आग्रह

सोमवार, मंसिर १, २०८२

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In