Thursday, October 30, 2025
Date
बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, अशोज ५, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
प्रधानमन्त्री कार्की मन्त्रीपरिषद् विस्तारमा ढिला विज्ञहरूसँग सक्रिय परामर्श
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको सपथ लिएको १० दिन नाघिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेकी छैनन्। भदौ २७ गते सपथ लिएकी कार्कीले भदौ २९ गते ३ मन्त्री मात्र नियुक्त गरेकी थिइन्, तर त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

जेनजी आन्दोलन (भदौ २३–२४) पछि अचानक प्रधानमन्त्री बन्ने अवसर पाएकी कार्कीले पछिल्लो समय समाजका प्रतिष्ठित व्यक्तिहरूसँग निरन्तर छलफल गर्दै मन्त्री पदको प्रस्ताव गरिरहेकी छिन्। उनले अघिल्लो साता तिलगंगा आँखा अस्पतालमै पुगेर डा. सन्दुक रुइतलाई मन्त्री पदको प्रस्ताव गरेकी थिइन् तर रुइतले अस्वीकार गरेका थिए। त्यस्तै संविधानविद् डा. भिमार्जुन आचार्यले पनि प्रस्ताव नस्वीकारेको जनाइएको छ।

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

यसैक्रममा कार्कीले नेपाली सेनाका पूर्व जर्नेल बालानन्द शर्मा, पाइलट विजय लामा, वैज्ञानिक महाविर पुनलगायतलाई समेत मन्त्री पदको अफर गरेकी छिन्। प्रस्ताव पाएकामध्ये महाविर पुनले सकारात्मक संकेत देखाएको बताइएको छ तर उनले अहिले नै खुलासा गर्न चाहेका छैनन्।

राजनीतिक व्यक्तित्वभन्दा बाहिरका विज्ञ र अहिलेसम्म विवादरहित व्यक्तिहरूलाई समेटेर बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने घोषणा गरेकी कार्कीले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको उनका निकट स्रोतले जनाएको छ।

Previous Post

हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये

Next Post

काठमाडौंमा यात्रुबाहक बस दुर्घटना २० भन्दा बढी घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडौंमा यात्रुबाहक बस दुर्घटना २० भन्दा बढी घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

ताराखोला गाउँपालिकामा जीप दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

ताराखोला गाउँपालिकामा जीप दुर्घटना एकजनाको मृत्यु, दुई घाइते

शुक्रबार, अशोज १७, २०८२
हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये

हमासले सार्वजनिक गर्यो बिदाई तस्वीर नेपालका विपिन जोशीसमेत छन् ४८ इजरायली बन्दीमध्ये

शनिबार, अशोज ४, २०८२

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In