Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीका मन्दिरमा नवरात्रि विशेष पूजा–अर्चना सुरु

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, अशोज ८, २०८२
in FEATURED, TOP STORIES, समाचार
420 4
A A
0
बैतडीका मन्दिरमा नवरात्रि विशेष पूजा–अर्चना सुरु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडी जिल्लाका धार्मिक महत्वका स्थलहरूमा यस वर्षको असोज नवरात्रि पर्व विशेष पूजा–अर्चनासहित सुरु भएका छन्।

दशरथचन्द नगरपालिका–४ देवलहाटस्थित पञ्चदेव शिवधाम सप्तदेवल मन्दिरमा प्रत्येक वर्षझैं यसपालि पनि घटस्थापना देखि पञ्चमीसम्म बेलुकी ५ बजे पूजा हुने भएको छ। त्यस्तै हरेक संक्रान्ति र पूर्णिमाका दिन बिहान ८ बजे विशेष पूजा आयोजना हुने मन्दिर परिवारले जनाएको छ। व्यवस्थापन पक्षले भक्तजनलाई समयमा उपस्थित भई पूजामा सहभागी हुन आग्रह गरेको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

यसैगरी बैतडीकै जगपति जगन्नाथ बाबा मन्दिरमा पनि नवरात्रि विशेष पूजा सुरु भएको छ। समितिका अनुसार घटस्थापना दिउँसो २ बजे गरिएको छ भने सो दिनदेखि अष्टमीसम्म निरन्तर पूजा सञ्चालन हुनेछ। संक्रान्तिमा दिउँसो २ बजे र पञ्चमीका दिन दिउँसो १२ बजे विशेष पूजा हुने परम्परा छ।

मन्दिरमा वर्षभरि नित्य पूजा भए पनि असोज र चैत नवरात्रि, संक्रान्ति तथा पञ्चमीका दिन विशेष धार्मिक विधि अनुसार पूजा गर्ने परम्परा रहिआएको छ। साथै हरेक वर्ष चारवटा जात सञ्चालन हुने परम्परा पनि रहेको समितिले जनाएको छ।

स्थानीय मात्र नभई छिमेकी जिल्लाबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी हुने यी मन्दिरहरूमा व्यवस्थापन समितिले सम्पूर्ण भक्तजनलाई पूजामा सहभागी भई धार्मिक पूण्य लाभ लिन आह्वान गरेको छ।

Previous Post

जेनजी आन्दोलनमा भागेका मध्ये ६ हजार ९८४ कैदीबन्दी फर्किए अझै ७ हजार ५७२ फरार

Next Post

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भंग गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भंग गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी भंग गर्दै प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

धर्मबाट समानताको क्रान्ति बैतडीका गणेशप्रसाद पन्तको २६ वर्षे अभियान अब देशभर १७७ गुरु सहभागी

मङ्लबार, कार्तिक ४, २०८२
रोल्पामा माटोको ढिस्कोले पुरिएर एउटै गाउँका ५ जनाको मृत्यु

रोल्पामा माटोको ढिस्कोले पुरिएर एउटै गाउँका ५ जनाको मृत्यु

आइतवार, मंसिर १६, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In