Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

संखुवासभामा अविरल वर्षाको प्रभाव पहिरोले कारागारदेखि अस्पतालसम्म जोखिम सडक अवरुद्ध

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, अशोज २०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
संखुवासभामा अविरल वर्षाको प्रभाव पहिरोले कारागारदेखि अस्पतालसम्म जोखिम सडक अवरुद्ध
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

संखुवासभा — शुक्रबारदेखि आइतबारसम्म लगातार परेको अविरल वर्षाका कारण संखुवासभाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ। पहिरोका कारण खाँदबारीस्थित जिल्ला कारागार, नेपाली सेनाको इन्द्रदल गुल्म, नगर अस्पताल र निजी घरहरू उच्च जोखिममा परेका छन्।

शनिबार दिउँसोको भीषण वर्षाले जिल्ला कारागार खाँदबारीको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए। उनका अनुसार पहिरोले कारागारको तल्लो भागलाई समेत कमजोर बनाएको छ। रोकथामका लागि मर्मत कार्य सुरु गरिएको भए पनि वर्षा नरोकिएकाले समस्या झन् बढेको उनले बताए।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

त्यस्तै सदरमुकाममै रहेको नेपाली सेनाको इन्द्रदल गुल्म पनि पहिरोको जोखिममा परेको छ।

चैनपुर नगरपालिका–६ स्थित १५ शय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। त्यस्तै, चैनपुर–३ सिद्धपोखरीका तेञ्जी शेर्पाको ढुङ्गामाटोको घर समेत पहिरोको उच्च जोखिममा परेको र परिवारलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

यसैबीच सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सम्पर्क विच्छेद भएको हो।

निमित्त प्रहरी प्रमुख लामिछानेका अनुसार लगातारको वर्षाका कारण माथिल्लो क्षेत्रमा बाढीको जोखिम अझै बढिरहेको छ। अरुण नदीको पानी खतराको तह नाघेको र उत्तर–दक्षिण कोशी सडकका विभिन्न ठाउँमा पहिरोले अवरोध पुर्‍याएपछि जिल्ला बाहिर तथा ग्रामीण सडकहरूमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

Previous Post

सिरहामा दलितको घर भत्काउने वडाध्यक्ष पक्राउ

Next Post

अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

सोमवार, अशोज १४, २०८१
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In