Friday, January 16, 2026
Date
शुक्र, माघ २, २०८२
Fri, January 16, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

संखुवासभामा अविरल वर्षाको प्रभाव पहिरोले कारागारदेखि अस्पतालसम्म जोखिम सडक अवरुद्ध

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, अशोज २०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
संखुवासभामा अविरल वर्षाको प्रभाव पहिरोले कारागारदेखि अस्पतालसम्म जोखिम सडक अवरुद्ध
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

संखुवासभा — शुक्रबारदेखि आइतबारसम्म लगातार परेको अविरल वर्षाका कारण संखुवासभाका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ। पहिरोका कारण खाँदबारीस्थित जिल्ला कारागार, नेपाली सेनाको इन्द्रदल गुल्म, नगर अस्पताल र निजी घरहरू उच्च जोखिममा परेका छन्।

शनिबार दिउँसोको भीषण वर्षाले जिल्ला कारागार खाँदबारीको करिब ३० मिटर लामो बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए। उनका अनुसार पहिरोले कारागारको तल्लो भागलाई समेत कमजोर बनाएको छ। रोकथामका लागि मर्मत कार्य सुरु गरिएको भए पनि वर्षा नरोकिएकाले समस्या झन् बढेको उनले बताए।

You might also like

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

त्यस्तै सदरमुकाममै रहेको नेपाली सेनाको इन्द्रदल गुल्म पनि पहिरोको जोखिममा परेको छ।

चैनपुर नगरपालिका–६ स्थित १५ शय्याको नगर अस्पतालको पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। त्यस्तै, चैनपुर–३ सिद्धपोखरीका तेञ्जी शेर्पाको ढुङ्गामाटोको घर समेत पहिरोको उच्च जोखिममा परेको र परिवारलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

यसैबीच सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण सडकखण्ड एक महिनादेखि अवरुद्ध छ। मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सम्पर्क विच्छेद भएको हो।

निमित्त प्रहरी प्रमुख लामिछानेका अनुसार लगातारको वर्षाका कारण माथिल्लो क्षेत्रमा बाढीको जोखिम अझै बढिरहेको छ। अरुण नदीको पानी खतराको तह नाघेको र उत्तर–दक्षिण कोशी सडकका विभिन्न ठाउँमा पहिरोले अवरोध पुर्‍याएपछि जिल्ला बाहिर तथा ग्रामीण सडकहरूमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

Previous Post

सिरहामा दलितको घर भत्काउने वडाध्यक्ष पक्राउ

Next Post

अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by Dailekh Karnali Television
बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

by Dailekh Karnali Television
बुधबार, पुस २३, २०८२
Next Post
अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो

अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो

मङ्लबार, अशोज ७, २०८२

दाङमा चटयाङ लागेर छोराको मृत्यु  ,आमा र छोरी घाइते

बुधबार, अशोज ९, २०८१

Don't miss it

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२
बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो
FEATURED

बैतडी कारागारबाट भागेका जबर्जस्तीकरणी मुद्दाका कैदी अझै फरार सुरक्षा चुनौती बढ्यो

बिहिबार, पुस २४, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

बिहिबार, पुस २४, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
FEATURED

कञ्चनपुरबाट वन पैदावार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीबाट विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादी पक्राउ

बुधबार, पुस २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In