Thursday, October 30, 2025
Date
बिहि, कार्तिक १३, २०८२
Thu, October 30, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रास्वपाको देशव्यापी सद्भाव यात्रा तिहारपछि तीन चरणमा अभियान सुरु हुँदै

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, अशोज २४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
रास्वपाको देशव्यापी सद्भाव यात्रा तिहारपछि तीन चरणमा अभियान सुरु हुँदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तिहारपछि देशभर सद्भाव यात्रा गर्ने तयारी गरेको छ । पार्टीले हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्र समेटेर तीन चरणमा यो अभियान सञ्चालन गर्ने भएको हो ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने सचिवालय बैठकमा यस विषयमा अन्तिम निर्णय लिइनेछ । बैठकले सद्भाव यात्राको मिति र चरणवार कार्यक्रम तय गर्नेछ ।

You might also like

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

प्रवक्ता झाका अनुसार हाल समाजमा द्वन्द्व र विभाजनको भावना बढ्दै गएको अवस्थामा राज्य र समाजलाई पुनः जोड्ने उद्देश्यसहित यो यात्रा गर्न लागिएको हो । उनले भने “हामीले गर्न लागेको सद्भाव यात्राको उद्देश्य भनेको मानिसहरूबीचको आपसी सम्बन्ध र विश्वासलाई पुनर्जीवित गर्नु हो । रिस र घृणाभन्दा सद्भाव बढाउन हामी जनतामाझ पुग्नेछौं।”

उनका अनुसार हालको परिस्थितिमा एक पार्टीले अर्को पार्टीप्रति वैमनस्यता राख्ने, छिमेकीको समस्या देख्दा पनि उदासिन रहने प्रवृत्ति मौलाएको छ जसले समाजमा विभाजन ल्याइरहेको छ । त्यसलाई कम गर्न रास्वपाले सद्भाव यात्रा सुरु गर्न लागेको हो ।

सद्भाव यात्राका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरू गाउँ–सहर, चिया चौतारी, क्लब तथा स्थानीय स्थलहरूमा पुगेर नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्नेछन् । समाज र राज्यबीच सन्तुलन ल्याउने अभियानका रूपमा रास्वपाले यसलाई अगाडि बढाउने तयारी गरेको छ ।

प्रवक्ता झाले थप जानकारी दिँदै भने जेन–जी आन्दोलनले उठाएका विषय हामीले सदनमा उठाएका थियौं, तर संख्याको कारणले धेरै गर्न सकिएन । अब हामी जनता स्वयंमाझ पुगेर संवादमार्फत समाधान खोज्नेछौं ।

Previous Post

कञ्चनपुरमा पनि बालेन र सुदन गुरुङविरुद्ध उजुरी

Next Post

धनगढीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

धनगढीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

बिहिबार, माघ १७, २०८१
 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

बिहिबार, अशोज १०, २०८१

Don't miss it

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज
FEATURED

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

बुधबार, कार्तिक १२, २०८२
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In