Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, अशोज २५, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
418 5
A A
0
युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले युवामैत्री कांग्रेस निर्माणको माग गर्दै शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

पार्टीभित्र युवाको सहभागिता र अधिकार सुनिश्चित गर्न माग गर्दै नेविसंघका केही सदस्यहरूले ‘पार्टी एकता आजको आवश्यकता हो’ ‘हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर’ ‘परिमार्जन बिनाको महाधिवेशन मान्य हुँदैन’ ‘विधान संशोधन गर’ ‘एक व्यक्ति, एक पद’ लगायतका प्लेकार्डसहित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धर्ना कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टीले आगामी बैठकहरूमा युवाको भूमिका र सुझावलाई गम्भीरताका साथ लिनुपर्ने बताए । उनले पार्टीमा युवाको क्रियाशील सदस्यता कम्तीमा ३० प्रतिशत पुर्‍याउनुपर्ने माग गर्दै भने युवाको सहज प्रवेश र अवसर बिना कांग्रेसले युवा शब्दको सार्थकता देखाउन सक्दैन।

उप्रेतीले युवामैत्री र चलायमान संगठन निर्माणका लागि विधान संशोधन अनिवार्य भएको बताए । उनले पार्टीको विधानमा सबै तहका प्रतिनिधिमूलक पद, समिति र विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।

जेनजी आन्दोलनपछिको सन्दर्भमा उनले भने कांग्रेसले अब युवालाई अटाउने, सुन्ने र अगाडि बढाउने सन्देश दिनुपर्छ। कांग्रेस युवामैत्री पार्टी हो भन्ने अनुभूति दिलाउन जरुरी छ।

उनले केन्द्रीय समितिको आगामी बैठकले युवामैत्री कांग्रेस निर्माणको स्पष्ट निर्णय गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।

Previous Post

नेपाल सुपर सिक्समा प्रवेश जापानलाई ५ विकेटले पराजित

Next Post

विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

सोमवार, कार्तिक १०, २०८२

दाङमा चटयाङ लागेर छोराको मृत्यु  ,आमा र छोरी घाइते

बुधबार, अशोज ९, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In