Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि सिडिओको नेतृत्वमा बैठक

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि सिडिओको नेतृत्वमा बैठक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा बैठक बसेको छ। शुक्रबार बसेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, किसान, र धान खरिद गर्ने व्यापारीहरू सहभागी भएका थिए।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीलाई यथाशीघ्र धान खरिद प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। साथै, यस वर्ष कैलाली जिल्लाबाट धान खरिदको परिमाण साबिकभन्दा वृद्धि गरी कम्तीमा ३ लाख क्विन्टलसम्म पुर्‍याउन आग्रह गरिएको छ।

निर्णयअनुसार खाद्यले कार्तिक ११ गतेभित्र धान खरिद प्रक्रिया सुरु गर्ने व्यवस्था मिलाउने, स्थानीय तहको समन्वयमा आवश्यकता अनुसार थप खरिद केन्द्रहरू सञ्चालन गर्न पहल गर्ने, र नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यको आधारमा धान खरिद–बिक्री गर्न सबै पक्षलाई आग्रह गर्ने निर्णय गरिएको छ।

बैठकले समर्थन मूल्य निर्धारण गर्दा किसान र उपभोक्ता दुबैको हित सुनिश्चित हुने व्यवहारिक मूल्य तय गर्न नेपाल सरकारलाई सुझाव दिने र अन्य राष्ट्रका नीति तथा धान मूल्यको विश्लेषण गरेर दीर्घकालीन नीति बनाउन सिफारिस गर्ने निर्णय पनि गरेको छ।

कैलालीका किसानलाई परम्परागत मोटो धानको सट्टा बजार मागअनुसार मसिनो तथा गुणस्तरीय धान उत्पादनमा प्रोत्साहन गर्न चेतनात्मक कार्यक्रम सञ्चालन गर्न प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

धान खरिद–बिक्रीको अनुगमनका लागि संघ, प्रदेश, स्थानीय सरकार, किसान र व्यवसायीको संयुक्त समिति गठन गर्ने र सबै खरिद केन्द्रहरूमा मूल्य सूची खुला रूपमा टाँस गर्न अनिवार्य व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।

यसैबीच निर्धारित मूल्य कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा भाइटिकादेखि अनशनरत नेत्र भण्डारीले अनशन अन्त्य गर्ने निर्णय गरेका छन्।बैठकले निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्न १५ दिनभित्र अर्को बैठक बस्ने जनाएको छ।

हाल कैलालीमा सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा किसानहरू एक हजारदेखि १५ सय रुपैयाँ कममा धान बिक्री गर्न बाध्य भएका छन्। सरकारले यसअघि भदौ २६ गते मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको थियो।

Previous Post

दार्चुलामा जीप दुर्घटना मालिकको मृत्यु

Next Post

सूर्यदेवको आराधना आरम्भ चारदिनीय छठ पर्व आजदेखि नहाय–खायसहित विधिवत् सुरू

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
सूर्यदेवको आराधना आरम्भ चारदिनीय छठ पर्व आजदेखि नहाय–खायसहित विधिवत् सुरू

सूर्यदेवको आराधना आरम्भ चारदिनीय छठ पर्व आजदेखि नहाय–खायसहित विधिवत् सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै सकियो छठ पर्व

शुक्रबार, कार्तिक २३, २०८१
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In