Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कञ्चनपुर कारागारबाट कैदी भगाउन संलग्न तीन जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, मंसिर २९, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
कञ्चनपुर कारागारबाट कैदी भगाउन संलग्न तीन जना पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर कारागारबाट कैदी बन्दीहरू भगाउने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार परिसरमा प्रवेश गरी कैदी बन्दीहरू बाहिर निकाल्ने गतिविधिमा उनीहरू संलग्न रहेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कारागार प्रशासनलाई चुनौती दिँदै कैदीहरू बाहिर निकाल्ने कार्यमा संलग्न रहेको प्रमाण फेला परेपछि तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको परिचय हाल गोप्य राखिएको प्रहरीले जनाएको छ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

पक्राउ परेकाहरूको बयानका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ। भदौ २४ गते भएको घटनामा संलग्न सबैको पहिचान र पक्राउका लागि अनुसन्धान जारी छ प्रहरी उपरीक्षक खत्रीले बताए।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कञ्चनपुरमा पेस गर्ने प्रक्रिया अघि बढाइएको छ।

गत भदौ २४ गते कञ्चनपुर कारागारबाट ३५७ जना कैदी बन्दी बाहिर निस्किएका थिए। तीमध्ये २९४ जना आफैँ कारागार फर्किएका थिए भने ६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार चलान गरेको थियो। हालसम्म ९८ जना कैदी बन्दी फरार रहेका छन्, जसमध्ये १७ जना छिमेकी मुलुक भारतका नागरिक रहेको प्रहरीले जनाएको छ।

Previous Post

भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु एक जना पक्राउ

Next Post

कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

माइक्रोबस दुर्घटना हुदा १२ जना घाइते

सोमवार, अशोज १४, २०८१
रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

रवि लामिछाने जेलमुक्त श्रीमतीको जिम्मा लगाएर पठाइयो

मङ्लबार, भदौ २४, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In