Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
in FEATURED, TOP STORIES, समाचार, स्थानीय तह
421 4
A A
0
हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको पाटन नगरपालिका–८ खोड्पे पछिल्लो समय जिल्लाकै उदाहरणीय वडाका रूपमा अघि बढिरहेको छ। वडा कार्यालयका अनुसार सुविधा सम्पन्न वडा भवन निर्माण गरी त्यसमा मिटिङ हल र कर्मचारी निवासको व्यवस्था गरिएको छ। यसले स्थानीय प्रशासनिक सेवा सहज र प्रभावकारी बनेको छ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वडामा जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकी निर्माण गरिएको छ। चौकीमा अत्याधुनिक ट्रमा सेन्टरसमेत सञ्चालनमा हुने भवन पुर्णतः तयारी छ, कर्मचारी माग को लागि अवस्यक पहल प्रक्रिया अगाडि बढाएको छ जससँगै एम्बुलेन्स सेवा पनि सुचारु गरिएको छ। यसले आकस्मिक बिरामीहरूलाई तत्काल उपचारमा सहयोग पुर्‍याएको छ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

विजयपुर साठीघाटी, हरि चन्द मोड, विप्या कटाल र खोड्पे शिवालयमा प्रतिक्षालय निर्माण गरिएका छन्। तीमध्ये विजयपुर साठीघाटी, हरिचन्द मोड र विप्या कटालका प्रतिक्षालयहरू सञ्चालनमा आइसकेका छन् भने खोड्पे शिवालयमा यात्रु प्रतिक्षालय निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ। सोही स्थानमा २० फिट अग्लो ऐतिहासिक शिव मूर्तिको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ जसले स्थानीय पर्यटन र सांस्कृतिक आकर्षण बढाउने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रमा पनि वडाले उल्लेखनीय काम गरेको छ। कृषकहरूलाई उत्पादन सङ्कलन तथा बजार व्यवस्थापन सहज बनाउन कोल्ड स्टोर र सङ्कलन केन्द्र निर्माण भइरहेको छ। त्यस्तै हालसम्म विद्युत् नपुगेका टोलहरूमा विद्युत् वितरण प्रक्रिया सुरु गरिएको छ जसले ग्रामीण बस्तीहरू उज्यालो बनाउने लक्ष्य लिएको छ।

धार्मिक तथा पर्यटन दृष्टिले महत्वपूर्ण श्री ओखलेश्वर धामसम्मको पदमार्ग निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। वडाभित्रका विभिन्न टोलहरूमा सामुदायिक क्लिनिक घर निर्माण कार्य भइरहेको छ।

सामाजिक सशक्तीकरणतर्फ दलित समुदायका परिवारहरूलाई आइरन तथा मसिन वितरण गरी आत्मनिर्भर बनाउने पहल गरिएको छ। असहाय, विपन्न र टुहुरा बालबालिकाहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। साथै दलित बस्तीमा खानेपानीका योजना सञ्चालनमा छन् र एक घर एक धारा अभियान पनि सशक्त रूपमा अघि बढाइएको छ।

वडाध्यक्ष हरिष बिष्टका अनुसार सबै निर्माण तथा विकास कार्यहरू सरकारी मापदण्ड अनुसार गुणस्तरीय रूपमा सम्पन्न भइरहेका छन्। उनका भनाइमा पाटन–८ लाई आत्मनिर्भर, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सम्पन्न वडाका रूपमा स्थापित गर्ने हाम्रो मुख्य लक्ष्य हो।

Previous Post

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

Next Post

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रास्वपा पनौती नगर सभापति र वडा इन्चार्जले पार्टी परित्याग

रास्वपा पनौती नगर सभापति र वडा इन्चार्जले पार्टी परित्याग

आइतवार, भदौ २९, २०८२
कञ्चनपुर कारागारमा कैदीबीच झडप ७ जना घाइते

कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदीबन्दी स्थानान्तरण

मङ्लबार, पुस ८, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In